आमालाई खुसी राख्नु राम्रो कुरा हो तर डान्स बारमा नाचेजस्तो भिडियो बनाईन्छ त आमा संग?
2025-12-09 13:53:52
663
Amrita❤️ :
मैले आज सम्म बुज्न सकेको छैन उहाहरु को समन्ध के हो भनेर
2025-12-09 14:04:18
1822
YuvRaz :
प्यारो छोरा सधैं आमालाई यसरीनै माया गरिराख्नु ल ❤️
2025-12-09 12:19:02
747
Prabin Hayu :
मोबाइल बाट झाप्पड हान्ने प्रबिधि कहिले आउछ?🙄🤚
2025-12-12 14:01:28
201
मैसाब😘❤️💏 :
यो बुढेसकालमा हड्डी भाचिदिनी भयो बरै😫😫🤭😅
2025-12-09 14:12:43
206
som thapa magar :
भर्खरै उता एउटालाई सम्झाएर आए फेरि यता अर्को बिग्रि सकेछे। यार🌺🌺🌺🌺
2025-12-09 13:58:09
119
kabu❤️ :
लौ के सारो तान्या होला लुङ्गी नै च्यातिएला जस्तो 😂
2025-12-09 14:00:26
173
🇦🇪HAR HAR MAHADEV🙏🔔, :
कसैले उनिहरुको पनि interview लिय पनि हुन्थ्यो खास यो जोडि को नाता के रहेछ 😄🙏❤️
2025-12-09 22:03:58
42
LAXMI GOLE❤️ :
बुढा बुढी भनेको अलक कुरा हो ?तर यौटा जन्म दिने आमा हो भने लाईक भिउज को लागि यो सब असम्भव नहुने कुरा नसुहाउने कुरा यस्तो पनि हुन्छ आमा प्रती को सम्मान्😡🙏
2025-12-09 16:04:42
177
Sajita Ghimire :
बुढेसकालमा आमालाइ कति लछारपछार पारेको होला हे भगवान
केटा मान्छे यो धेरै धनी मान्छे हो काठमाडौँमा दुईवटा घर भएको अनि कुनै गाउँको एउटा विधुवा महिलालाई युज गरी टिकटक बनाई भाइरल भएर टिकटकबाट पैसा कमाउने मेलो हो अरु केही होइन😳😳
2026-01-22 12:41:37
5
Pabitra💐❤️🩹🇮🇳 :
Sweet 16 ma yestai ho control garnu la😂😂
2025-12-12 13:16:29
5
비살 라이 :
आमा लाई धेर कर्याप कुरुप नपार्नु जोर्नी हरु मा समस्या हुन्छ😂
2026-01-15 04:47:36
5
Alina alina :
:आमालाई खुसी राख्नु राम्रो कुरा हो तर डान्स बारमा नाचेजस्तो भिडियो बनाईन्छ त आमा संग?
2025-12-16 14:03:05
5
👑『C H Y A N G B A』བིཤ་ཝས་🇳🇵 :
Video vanda pani comment herna derai majja aune k🤭🤣😂
2025-12-10 01:27:05
5
मिस्टर केशब :
भाईरल बनु पर्दछ भन्दै मा यति समा पनि नगर्दा हुनेथियो
2025-12-09 16:43:45
74
Tirsana KC :
खासगरी साइनो के हो उहाहरुको कसैले भनिदीनुन मलाइ
2025-12-09 13:53:55
60
🍃🍄Sherry..!!🦋🧿 :
boyfriend chaiyo Malai 😭
2025-12-10 05:50:14
6
टुटेको मन भत्केको जिन्दगि :
कता कता समाउन सकेको हो😅😅
2025-12-10 07:44:07
6
びまぁ :
launa mailay dhunga nai vetina gattelo dhunga vetina🙄🙄🙄🤔🤔🤔
2025-12-10 05:03:16
5
To see more videos from user @nabindrabhandari72, please go to the Tikwm
homepage.