म भन्दा राम्रो साथी पाउँछौ
तर म जस्तो माया गर्ने साथी कहिले पाउने छैनौ l🥹🫂
2025-12-27 08:45:00
43
magarni 🥀❣️⚔️ :
म भन्दा राम्रो त पाउने छै
तर मैले जस्तै माया र
बिस्वास गर्ने कहिले
पाउने छैनौ माया 😢💔🥹❤️🩹
2026-01-03 15:53:52
12
𝚂𝚊𝙹𝚒𝙽̃𝚊𝚊.. 🫶🏼💫🩷 :
कोई छ कि मलाई बुझ्ने त जस्तो
लग्थ्यो तर म भ्रममा रहेछु वास्तवमा म
एकलै रहेछु !!❤️🩹😭
2025-12-19 13:42:02
17
Anjal sherpa :
aja ayara buja maila koi afno nahudo hoixaa💗🥹
2026-05-01 16:46:56
2
चिरञ्जीवी :
उसलाई वास्ता छैन
मलाई मात्र किन यस्तो गाह्रो हुन्छ💔🥹
2025-12-28 14:18:51
7
Chhewang Lama :
“म बाँचिरहेको छु, किनकि मर्न पनि तिमी बिना गाह्रो लाग्छ।” 💔🥺
2026-01-04 07:52:50
5
निलोशक्ति💝 :
मान्छेहरुलाई यहा आफु बुझ्ने समय त हुदैन
का अरुलाइ बुझ्दो हो
तेहि भयर आफुले जे गर्नु छ एक्लै गर्न सक्नु पर्छ एक्लै हिंड्न् सक्नु पर्छ संघर्ष को यात्रामा कसैले नि साथ दिदैन जब सफलतामा पुगे पछि मात्र त त म म भन्ने येहि नै हो जीवन
कसैको आश नगर्नु कसैको नि भरोशा नगर्नु इमान्दार भयेर कर्म गर्नु
2026-02-08 05:17:19
8
Manshu..🫰💗 :
Mh Pani ahile yestai paristhiti ma xuhh🥺🥺
2025-12-19 14:35:16
5
SHASAN사네🇰🇷 :
माया मा बिस्वास गर्न छोडे मैले 🥺😭
2025-12-19 12:47:20
6
ramita :
म भन्दा राम्रो पाए जस्तो छ आज भोलि किन कि तिमी मलाइ सधै पोइल जाउ भन्छौ 🥺🥺
2025-12-31 12:05:10
9
🌿🔏 :
न कसैको भरोसा, न कसैको आश
भविष्यको चिन्तामा वर्तमानको नाश 😔
2026-03-21 12:45:29
5
Wᴇʀ PRA_सान्त ꔪ :
कोई छ कि मलाई बुझ्ने त जस्तो
लग्थ्यो तर म भ्रममा रहेछु वास्तवमा म
एकलै रहेछु !!❤️🩹😭
2025-12-26 15:09:40
9
Khimeeyy..👊 :
अरु को त्यो झुटो भरोसा भन्दा त एक्लोपन नै रमाइलो 😌🥹
2026-03-20 16:39:58
2
Je🅱️bu..💌 :
गल्ती हजारौं गरे तर माया कहिले झुटो गरेन❤️🩹❤️
2026-02-10 14:19:23
6
MOB_Smoking ✌️🤙🚬 :
Same 😓😓
2026-04-17 14:50:30
1
🦂 :
कोई छ कि मलाई बुझ्ने त जस्तो
लग्थ्यो तर म भ्रममा रहेछु वास्तवमा म
एकलै रहेछु !!❤️🩹
2025-12-13 02:10:48
5
Binisha binisha :
ummm😳🥰
2026-04-24 17:27:03
1
꧁K⃠ℹ️r⃠🅰️n⃠ :
sem ho 😭😭😭
2026-05-03 19:21:01
1
힘비♥️🥰 :
आज आएर थाहा भयो कि म त भ्रममा पो रहेछु मेरो नि कोहि छ हाहाहाहा म त एक्लै पो रहेछु राजा😭💔
2026-04-27 17:59:51
3
Rubina Tamang :
एक्लै छु। न कसैको खास न कसैको साथ 🖤
2026-04-22 08:39:31
1
Aanish Thapa🪷🪷 :
sacho raixa hajur 🥹💐
2026-05-07 15:05:53
2
Sujina :
Aw💔🙏
2026-04-11 18:50:02
1
चिनाको ऐना :
2026-03-18 17:34:59
1
To see more videos from user @naturevibes944, please go to the Tikwm
homepage.