@world_news005: नेपाल बाट दुबई पुगाएर धेरै नेपालीहरु बाट चर्को पैसा लिएर सोझा-साझा नेपालीहरुलाई दुबईमा अलपत्र पार्ने ठग दलाल बिबेक तिमल्सेना लाई नेपालमा प्रहरीले कर्याप झ्याप पारेको छ।यस्ता ठग दलाल लाई कानुनले कडा कार्बाहि गरोस्।#reposteveryone #creatorsearchinsights #nocummunityguidelinevoilation #हाम्रो_टिम✊ #ठगीधन्दाबाट_बचौ