@rajeshbahadurkutal: जातीय आधारमा प्रदेश दिनु मूर्खता थियो, यो नेपाल टुक्रिने कारण बन्न सक्छ। एउटालाई दिएपछि सबैले माग्नु स्वाभाविक हो । देश टुक्र्याउँछु भन्ने लाई गोली हान्नुपर्ने सेनाले सलाम हान्छ। #Rajeshbahadurkutal #creatorsearchinsights #fyp2025 #fyp #military
मदेश भन्ने भूगोल हो कुनै जात हैन तर लिम्बू किरात भन्ने जात हो यहि कुरो नमिलेको हो फेरि राई र लिम्बू को आपसी झगडाले त्यो बन्न नसकेको हो कसैले बिरोध गरेको हैन
2025-12-20 20:10:50
6
kusumtamang420 :
मधेस ले पहिचान अनुसार को प्रदेश पायो अरु समुदाय ले नपाएको सहि हो हाम्रो समुदाय ले माग्दा जातीय राज्य माग्यो भनेर रोइलो गरेकै हो 🙏🙏
2025-12-19 02:56:05
20
Dhan Raj Thapa :
एक नम्बर र दुई नम्बर प्रदेश त नेपाल बाट कुनै पनि बेला अलग हुन सक्छ डिजाइन नै तेही हो
2025-12-19 00:17:56
7
Mohan Dhakal :
मधेस जातिय प्रदेश होइन, प्राचीन जम्बूद्वीपे को मध्य लाई मध्यदेश जसरी महाचीनलाई चीनिया भाषामा अझै मध्य राज्य भन्छन्!
2025-12-19 03:08:57
5
Man kumar :
Good
2025-12-20 12:53:48
2
🇳🇵मिशन मल्ल 🇦🇪 :
Right
2025-12-19 01:57:17
1
Ram Bdr Regmi :
सेनाले नै देशको भु राजनीति खल्बल्याएको। रुक्मांगत कटुवाल पनि हो बिरेन्द्रको बँशनास गर्दा एजेन्ट बनेको हो ।
2026-01-01 15:18:18
1
हेमन्त सिजापती ( बडुवाल) :
मधेस शब्द आयातित हाे , ईतिहास हेरे पुग्छ । भारतीय शासक काे दबाबमा दिएका थिए नेपाली नेता....
2025-12-19 05:26:47
1
magar ko chora :
👍👍👍
2025-12-18 15:53:27
1
The SBRR :
good 👍
2025-12-19 14:05:51
1
tola prasad pathak :
💖💖💖
2026-01-01 06:00:41
0
Selfish World :
किरात, ताम्सलिन्ग जस्ता हरू प्रदेश बनाउन सकिन्छ दिदा पनि राम्रो तर मधेश भनेर कहीले दिन हुदैन ईण्डीयाले टुक्र्याउने भिलियन खेली रहेको छ खेली रहनेछ
2025-12-20 16:29:55
0
November 16 :
@Typing⌨️:बाहुन छेत्री को नेपालमा कुनै अस्तित्व इतिहास र रज्य छैन तेहि भएरा उनिहरुले पहिचान को बिरोध गर्छ ।अरु कुरा ईन्डियामा इन्डियामा पनि सयौँ जाति छन् तर त्यहाँको मूल बासिन्दाहरूको आफ्नो पहिचान र अस्तित्वको नामले प्रदेश छन जस्तै तामिलहरूको तामिलनाडु बिहारीहरूको बिहार राज्य शिख को आफ्नै राज्य छ।
2025-12-21 13:58:43
0
Puskal Dulal :
🙏🙏🙏❤️❤️
2025-12-22 09:40:57
0
KB YT :
right sattey kura ho
2025-12-28 15:42:51
0
pkshlmtmg222🇳🇵🇳🇵🇳🇵🇳🇵 :
🥰🥰🥰
2026-01-01 02:10:42
0
Nabink chemjong 🫣🫶 :
Sabai dollar Maa bike Hau Dr. Hajur
2025-12-19 16:27:08
0
Ramsaran P :
sar salm hajur☺️😊
2026-01-02 05:38:19
0
नेवा पासा :
👍
2026-01-06 01:22:07
0
levann :
diyo vani pachi isahi rajya magch yo kiratile
2025-12-20 11:40:58
0
Govinda Dewan :
true analysis.
2025-12-20 06:24:43
0
Dhanman gurung :
राई, लिम्बुले किराँत प्रदेश चाहेमा दुई तिहाई प्रदेश संसद जितेर पठाए पुग्छ,very simple!
2025-12-20 03:09:48
0
Adhikari amrit :
💝💝💝🙏🙏🙏
2025-12-19 13:19:20
0
samenta 🦚🕉️ :
😂😂😂
2025-12-19 09:46:14
0
madanshrestha4496 :
प्रदेश भनेको देशको लागि क्यान्सर रोग भन्दा पनि महाघातक साबित भैसकेर पनि किन खारेज नगरेको होला।
2025-12-19 09:34:32
0
Jyoti Raj Sharma Paudel :
Army ko xamta dekhi sakiyo doctor saheb
2025-12-19 05:46:26
0
Himal12344 :
राजतन्त्र र राजालाइ आदर्श मान्ने नेपाली समाजको बिबिधतालाइ स्विकार्न सक्दैन।यिनिहरु एकात्मक सामन्तीहरु हुन अब तिमीहरु फेरि शासन गर्छु भनेर सपना नदेख्दा हुन्छ।
2025-12-19 02:58:06
0
Aayush Jung Khadka :
💯🙏
2025-12-19 02:12:14
0
Chhetri,🕉️🔱🇳🇵 :
❤️❤️❤️
2025-12-18 15:55:29
0
To see more videos from user @rajeshbahadurkutal, please go to the Tikwm
homepage.