@suhanaa_090: #feelings ❤️🩹 देख्ने लाई नाटक लाग्न सक्छ तर भोग्ने लाई मात्र थाहाँ हुन्छ पिडा लुकाएर हास्न र दु:ख बिर्सेर बाच्न कति गारो हुन्छ भनेर.। 🥺❤️🩹#sushana_09 #nepalisadlines #nepalistatus❣️
मन भरी पीडा हुदा हुँदै हास्नु पर्ने कस्तो बाध्यता हो
2025-12-16 17:08:45
12
𝑴𝒂𝒏𝒌𝒖𝒎𝒂𝒓 𝒍𝒊𝒎𝒃𝒖✍🏻 :
नाटक को रङ्गमञ्च झै भएको जिन्दगी देख्नेलाइ मात्र रमाइलो 😔😔
2026-01-16 20:22:06
0
@ᤢᤢᤲ࿇༼༺IBroken....Boy༻༽࿇: :
देख्नेलाई नाटक लाग्न सक्छ तर भोग्नेलाई मात्र
थाहा हुन्छ पीडा लुकाएर हाँस्न र दुःख बिर्सेर
बाच्न कति गाह्रो हुन्छ भनेरl
❤️🩹🥹
2026-02-10 04:58:52
7
Holika Gurung♥️ :
😭😭😭😭mero halat ni yashtai xa bahira derai khushi ani vitri man marishakeyo😭🙏
2026-02-07 15:30:00
2
Manita chettri 💗🥀 :
संघर्ष बुवा बाट
संस्कार आमा बाट सिके
अरु त दुनियाँले सिकाउदै छ🙏
2025-12-19 04:21:15
5
🅰️_L🅾️NE :
पटक पटक मरेर बाँच्नु जस्तो दुःख केहि रही न छ 😭😭
2025-12-16 21:50:01
11
SARMILA 🌺 :
Ghar KO aabastha bujhyara Pani khaii garna nasakdako pida kaslai sunau vagowam 😭😭😭😭
2025-12-16 06:03:29
1
saurab :
गलत नभएर पनि गलत हुन सजिलो लाग्यो
मलाई किन कि सहि भए पनि त आफुलाई
सहि साबित गर्न सकिन्😭
2025-12-16 10:35:06
6
Nare-न्द्र 🫶❤️🩹 :
देख्नेलाई नाटक लाग्छ भनेर त म दुःख
लाई नाटक को रूपमा देखाई दिन्छु।🥺🥲
2025-12-19 18:37:16
5
Sunita Aacharya❤️🫂 :
यस्तै छु म जिद्दी छु, घमण्डी छु,
कसैको कुरा बुझ्दिनँ, कसैको लागि राम्रो छैन, एक्लो छु,
कहिले खुसी त कहिले दुःखी छु"...!😔😔🥹
2026-03-31 15:16:46
1
Queen👑👑 :
मन भरी पीडा हुदा हुँदै हास्नु पर्ने कस्तो बाध्यता हो
2025-12-21 17:33:34
1
00:00 :
🕉️🕊️❤️🩹:यो लथालिङ्ग भएको जिन्दगी बिताउने ठाउँ नै नहुने रहेछ.....🥹❤️🩹😌
2025-12-18 19:22:22
2
sujan gurung :
संघर्ष बुवा बाट
संस्कार आमा बाट सिके
अरु त दुनियाँले सिकाउदै छ🙏🙏
2025-12-16 20:13:55
2
Miss Begha :
sahi ho yo
2025-12-16 12:33:26
2
अनिता लिम्बु :
पटक पटक मरेर बाँच्नु जस्तो दुःख केहि रही न छ 😭😭
2025-12-17 15:14:22
2
@Nishan Tiwari :
सायद भाग्यमा नै नभयर हाेकी जुन कुरामा खुसि हुन खाेज्छु त्येहि कुराले मन दुखाइदिन्छ 🙄🙄
2025-12-20 08:52:09
3
Maya Tamang2🫀 :
जिन्दगी को हरेक यात्राहरू मा सफलता
नै सफलता खु सी नै खु सी मिलोस
हजुर लाई कहिले दुः ख को अनुभव
नहोसहजुरले सोचेका चाहेकासबै इच्छा
चाहना पूरा हुँदै जाओस शुभकामना
2025-12-18 01:51:43
3
Sunita Kunwar :
होनि हजुर ♥️♥️♥️
2025-12-20 10:50:13
1
shova :
मनमा पिडा लुकाएर बाहिर झुटो हासोँ हास्न त कसलाई मन छ र ,तर यो देखावटि दुनिया मा देखाउनुपर्छ खुसी भएको,अनि अरुलाई सम्झाए जस्तो आफुलाई पनि सम्झाउनै पर्छ,❤
2025-12-18 13:46:21
9
𝕊𝕒𝕞𝕚𝕜𝕤𝕙𝕒............. :
देख्नेलाई नाटक लाग्न सक्छ तर भोग्नेलाई मात्र थाहा हुन्छ पीडा लुकाएर हाँस्न र दुःख बिर्सेर बाच्न कति गाह्रो हुन्छ भनेर😭🥺💔💔
2025-12-16 05:32:35
8
ヒरा...... :
पिडा लुकाएर हास्न पनि कति गारो हुदो रहेछ😭😭🥲
2025-12-17 14:48:12
2
Bachu🦋 :
म त पलपल मरेर बाँचिरहेको छु।
2025-12-16 11:50:01
2
..00:00.. :
भित्र भित्रै गलेको छु, जलेको छु तर आफैलाई सम्हालेको छु किनकी म रोए भने यो समाज हाँस्छ
2025-12-19 15:29:23
2
Ka Nxa...😢🫶🫵 :
man ma hajarau pida 🥺ani bahir jhuto haso liyr hidnu parne 🥺kasto matlbi xa hoi duniya😥
2025-12-16 09:55:01
1
N💍👩❤️👨E11:11 :
यो माया प्रेम भन्ने कुरा हरु मा त
विश्वास लाउन छोडिसक्यो 🥱
2025-12-17 11:59:12
2
To see more videos from user @suhanaa_090, please go to the Tikwm
homepage.