Rabin lure :
@ロビン・ルレイ:@ロビン・ルレイ:आहा, कति राम्रो फोटो , मिलेको जिउडाल, आकाश जस्तो निधार, महादेब जस्तो आँखा, झरना जस्तो कपाल, चन्द्रमाजस्तो मुहार, यस्तो राम्रो मान्छेको यति राम्रो फोटोको बयान इन्द्र को बाबू चन्द्रले पनि गर्न सक्दैनन,म त एक मानव नै त परे, तैपनी एक लाइक सम्म गरेको छु, त्यो पनि ❤️react वाला , यश अनुहार , टिकट को भित्तोमा एकभन्दा बढी लाइक गर्न पाइन्न रहेछ , नत्र साराढाटेको होइन जीवन यहि फोटोमा लाइक गरेर बिताउने थिए, ढाटेको होइन, मनैदेखी धेरै फोटो देखियो तर तपाइलो जस्तो राम्रो फोटो अहिले सम्म देखेको थिएन, airplane धेरै देखियो तर तपाइको फोटोको बिशालता त्या airplane मा पनि देक्गिन निश्चल बगेको पानी पनि देखे तर तपाइको फोटो जति सुन्दर त्यो पनि थिएन गुच्चा त के होर, त्यो भन्दा गोलो तपाइको आँखा light को speed त के होर , त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउँ पनि देखे तरा मा कसम तपाइको फोटो भन्दा सेतो र गोरो त त्यो हिउँ पनि य्हिएन हजुरहरुको फोटो एकदम राम्रो छ, किप इट अप, यसरी नै फोटो फेसवूकमा हाल्नुस, एकदिन ठूलो मान्छे बन्नुहुन्छ अनि तपाइको फोटो क्गिच्ने पनी कुनै DSLR क्यामरा खेलाउने व्यक्ति भन्दा कम छैनहोला fair&lovely ले पनि धोका खान्छ हजुरको फोटो देखेर जय हजुरको फोटो भनेको र यस्तो बबाल पो हुनुपर्छ नि , हिराभन्दा कम छैन आजकल जस्ता पायो तेस्तै फोटोहरु ३०", ४५" चही ९०" हेरेपनि सुन्दर देखिन्छन , यो फोटो देखेर जो पनि कोहिलाई फस्र साइड लप पर्न सक्छ त्यसैले होशियार हुनुहोला, यश फोटोलाई सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछम, करोडौमा लिलाम पनि हुन सक्छ, मैले यति राम्रो फोटो देखेकै थिएन कस्सम से हो के, अझ त्या चक्किला मुहारका तारिफ गर्न मैले छुटाए भनेर नरिसाउनु जुनभन्दा चम्किलो थपक्कै बोलेको मोहडा कति राम्रो के जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ , त्यो केस , त्तो आँखा ,त्यो ओठ, त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा , तपाइलाई भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाइएको हुदा हुन है, भयो छोड्नुस तपाइका सुन्दरताको बयान गर्न त ५०० पानाको किताब नै लेख्नपर्ने हुन्छ त्यसैले यहाँ बयान गरेर साध्य छैन, अझै गर्थे बयान तर अहिले अबेर भएछ ल किप इट अप, जो पायो तेइ लाई यो फोटो नदेखाउनुहोला, फेरि हृदयघातको सिकार होलान ल, हस त बाइ बाइ🙈❤❤❤
💞💞
2025-12-16 03:15:42