@trikon.construction: Open Kitchen: बनाउने कि नबनाउने ? 🤔 हेर्दा राम्रो र Modern देखिए पनि, हाम्रो नेपाली खाना पकाउने तरिका (Spices & Tadka) ले गर्दा Open Kitchen कत्तिको practical छ त? यसका फाइदा र बेफाइदाहरु (Pros & Cons) यो भिडियोमा हेर्नुहोस्। 👇 ✅ फाइदा: कोठा ठुलो देखिन्छ र गफ गर्दै पकाउन मिल्छ। ❌ बेफाइदा: मसलाको गन्ध, कुकरको सिठ्ठी र सरसफाई! तपाईंलाई चाहीँ कुन मन पर्छ? Open Kitchen कि Separate Closed Kitchen? कमेन्ट गर्नुहोस! 👇 Trikon Design & Construction, Lagankhel, Lalitpur 📞 9849685685 | 9841156630 #TrikonDesign #OpenKitchen #KitchenDesignNepal #HomeConstruction #CivilEngineering