@sumanashresthaofficial: अबको चुनावमा पनि भोट हाल्न आफ्नै जिल्ला जान पर्ने भन्न थालेका छन् है । जेनजी साथीहरू - अस्ति भर्खरको दस्ताबेजमा गृहजिल्ला बाहिर र विदेशबाट पनि निर्वाचन गराउने भनेर सही गरेको हो। कागजमा 💯 हुने व्यवहारमा शुन्य हुने नदोहोरियोस्, जोडदार आवाज उठाऔँ । नयाँ भनिएका दलहरू - यसको विरुद्धमा एक थान विज्ञप्तिमै सीमित हुने हो कि यस्तो महत्वपूर्ण विषयको लागि सडक नै तताउने हो? नयाँको तागत हेरौँ त । सरकार - तपाईँबाट हामीले परिवर्तनको आशा गरेका छौँ, ८४को चुनाव ८२मा गराउन यो बलिदानी भएको हैन। जसले परिवर्तन ल्याउन ज्यानको बाजी लगाए त्यही गरिखाने वर्गको मताधिकार सुनिश्चित नहुने कस्तो चुनाव हुन्छ? पुराना दल - तपाईँहरूको पार्टीभित्रै आन्तरिक लोकतन्त्र छैन, तपाईँहरूबाट केही आश पनि छैन, त्यसैले केही भनिन् 🙏
नेताहरु राजादेखि किन डराएका रैछन् भनेको त चुनावमा जितेर हिन्दू धर्मको सत्यनाश पार्नि देशलाई क्रिश्चियन बनाउने नेपालका आर्मी घटाएर विदेशी आर्मीको क्याम्प राख्नदिने नेताहरू धनी हुने झोलेहरूलाई बिहान बेलुका 1/1 चम्चा गु खान देने त्यही भएर झोलेहरू गु खान पछि लागेका रहेछन्।😅.
2026-01-26 23:20:05
2
P.Pokharel :
उत्तम बिचार हो
2025-12-19 15:48:27
1
कसै को साथ नपाय को मन्छे :
🤣🤣🤣bichara didi
2025-12-31 14:00:51
1
Purna Man Shakya :
CIA agent
2025-12-19 19:18:05
1
pramishlama2068 :
अब तपाई कुन पार्टीको झण्डा बोकेर भोट माग्न जानु हुन्छ नि ? भनि हाल्नु मेरो घर को 19 मत हजुर लाई !
2025-12-21 18:00:48
0
बज्र 🪷 :
राम्रो कुरा राख्नु भो 👍
2025-12-20 04:41:02
0
Gaurav duwadee :
हामीलाई सुमना श्रेष्ठ को भुमिका र भाषणहरु पुगिसक्यो है हजुर । हामी हजुरलाई सुन्न चाहदैनौँ अब sorry
2025-12-23 16:32:39
0
प्रेम राज भट्ट :
💕💕💕
2025-12-25 11:12:43
0
Ratna Raut Raut Ratna :
अस्पष्ट शिक्षक सरुवाको नियमावली भित्र एउटा स्पष्ट मापदण्ड लाई भित्र्याई दिने त्यो समयको शिक्षा मन्त्री अहिले पनि उत्तिकै सम्नान गर्दछौ । कम्तिमा स्पष्टता भो । अहिलेका शिक्षा मन्त्री लाई पनि कम्तिमा शिक्षा विधेयक लाई कसरि शिक्षा ऐनको रुप दिन सकिन्छ होला भनेर सुझाव दिनुस । होइन भने शिक्षा मा प्रगति भएन भनेर गुनासो गर्न छोडिदिनुस !
2025-12-27 14:47:54
0
बैरागी जेठा :
😁
2025-12-29 10:53:37
0
Lifey Destin :
she is an opportunistic women who left rabi dai when it was very delicate time and forgot who gave her opportunity to be a public face , otherwise who on nepal have know this women so don't vote for this women ,she can do anything for her own benefit
2025-12-30 09:53:08
0
AaravThapa :
koi na bodha parliament ma voice raise garne she is one of she is one of my vote for her .....
2026-01-19 16:26:43
0
Sandip Dhimal :
xya
2026-01-25 22:48:37
0
Tulasi❤️poudel🇰🇷🇰🇷 :
kura chahi ramro uthanu bho
2026-01-26 14:01:22
0
Harke haldar :
xeparo le jati ramro bole pani biswas hunna aba
2026-01-28 06:10:47
0
Peshal Joshi :
जहाँ basne हो त्यहाँ को मतदान स्थान छान्नुपर्छ नि त. मतदान केन्द्र छान्न पाउने अधिकार त छ त। अफ लाइन भोट गर्दा जुन सुकै केन्द्र मा जसले पनि भोट हाल्दा दोहोरो मतदान कसरी रोकिन्छ? मतपत्र कति छाप्ने वा पठाउने ?
2026-02-09 07:51:20
0
K1NSUKE :
rasapa lai xodera gay Dekhi yin ko aahuhar purai sade ko xa khaha jathi kp ko gu aafano parti xidera jane vaki
2025-12-21 07:44:09
0
Himalaya Giri :
तपाइको बिश्लेण बहुत राम्रो सहि भन्नू भयो
2025-12-20 09:46:31
0
पाखाघर /डिलाघर /पंचासे कान्छा :
🥰🥰🥰🌷🌷🌷🥰🥰🥰
2025-12-19 14:31:48
0
Royal Thakuri_👑 :
पहिले हाम्रा युवा मार्ने युवाहरुको हत्याराहरुलाइ कार्वाही गर्नुपर्छ नत्र फागुन २१ मा चुनाव हुदैन 🇳🇵😡✊
2025-12-20 04:20:13
0
Bijaytamang2012🇳🇵 :
सहि हो
2025-12-20 01:37:44
0
sadha :
🙌💚
2025-12-20 00:16:00
0
2Pac☠️ :
🤣🤣🤣
2025-12-19 17:42:50
0
uttamkunwar45 :
dislike
2025-12-19 16:22:37
0
npchandra7722 :
😁
2025-12-19 16:01:39
0
npchandra7722 :
😁
2025-12-19 16:01:20
0
npchandra7722 :
🥰
2025-12-19 16:01:20
0
एसपीसी :
सही हो नेपाली लें नेपाल भरी मतदान गर्न पाउन पर्छ।🙏
2025-12-19 15:47:02
0
Sharma Bimal35 :
new tarikaa leaa heareyauu..aailaa desh heaven vaa chaa nee ...🤣🤣
2025-12-19 15:46:13
0
😜🤓🫵 :
सही विचार।
2025-12-19 15:40:31
0
अधुरो जिन्दगी 💔💔💔💔💔💔 :
👌👌👌
2025-12-19 15:36:33
0
दिनेश आँशु :
❤️❤️❤️
2025-12-19 14:37:57
0
To see more videos from user @sumanashresthaofficial, please go to the Tikwm
homepage.