@abdallahnosir25th: #CapCut #اخويا الجو😎😎

الروش
الروش
Open In TikTok:
Region: EG
Wednesday 24 December 2025 14:02:08 GMT
41
6
2
0

Music

Download

Comments

user30356068076701
عمده الحلباوي :
جدع😂😂😂
2025-12-24 14:53:00
0
user959105484783
الديب وحش الاسفلت 🐺🫆 :
🤣🤣🤣
2025-12-24 14:55:29
0
To see more videos from user @abdallahnosir25th, please go to the Tikwm homepage.

Other Videos

Guys, एकजना रोनाल्डो फ्यानले लेखेका यी लाइनहरू हेर्नुहोस्। रोनाल्डोले जाँदाजाँदै पनि कीर्तिमान तोडेरै गए!  क्रिस्टियानो रोनाल्डोको Retirement पोस्टले अहिले नै कीर्तिमान तोडिरहेको छ। केही घण्टामै क्रिस्टियानो रोनाल्डोको बिदाइ पोस्टले प्राप्त गरेको लाइकको संख्या मेस्सीको बिदाइ पोस्टले दुई महिनाभन्दा बढी समयमा प्राप्त गरेको लाइक संख्याभन्दा धेरै भइसकेको छ। क्रिस्टियानो रोनाल्डोको प्रभाव साँच्चै नै अर्कै स्तरको छ। मलाई क्रिस्टियानो रोनाल्डोसँग कुनै रिस छैन, उनको प्रतिभा र फुटबलमा दिएको योगदानप्रति सधैँ सम्मान छ। तर समस्या रोनाल्डोसँग होइन, आफूलाई फ्यान भन्ने केही यस्ता अन्धभक्तहरूसँग हो, जसलाई अरूको सफलताको सम्मान गर्नसमेत आउँदैन। 😏 एउटा खेलाडीलाई माया गर्नु नराम्रो होइन, तर आफ्नो मनपर्ने खेलाडीलाई महान् देखाउन अर्काको महानतालाई होच्याउन खोज्नु कस्तो फ्यानडम हो? 🤦‍♂️ रोनाल्डोको पोस्टमा कति लाइक आयो, मेस्सीको पोस्टमा कति आयो भनेर खुसी मनाउनुस्, तर याद राख्नुस्—लाइकको सङ्ख्याले कसैको महानता नापिँदैन। फुटबल इतिहास कुनै एउटा पोस्टको भ्युज र लाइकले लेखिएको छैन। म क्रिस्टियानो रोनाल्डोको विरोधी होइन, म डा. लियोनेल मेस्सीको फ्यान हुँ। ❤️🇦🇷🐐 आफ्नो महानतालाई प्रमाणित गर्न अर्कालाई सानो देखाउनुपर्ने अवस्था आयो भने त्यो फ्यानडम होइन, अन्धभक्ति हो। यो कुरा बुझ्न अझै कति पुस्ता लाग्ने हो? 👑🔥 #Messi #DrLionelMessi #Ronaldo #FootballFans #Respect

About