@magarbhim96: साेरठि ले हामी सबैलाई रक्षा क्षमा गरुन्🙏🙏#tiktoknepal #sorathisong #magarculture #trendingvideo #tiktoknepal @शिव मस्रङिगी मगर @Durag Aachchhami(ramkaji) @Ramkrishna Rakhal magar @Rambabu Magar
हामी हिन्दू बौद्ध,किरात वोन सबै प्रकृति पुजक हो।हामी प्राय लाई हुने गर्छ ,गीत लाग्छ,बाजा लाग्छ,भजन लाग्छ अरु कति कुरा हरु लाग्छ
2025-12-27 08:43:30
51
Tal Bahadur Thapa :
यो गीत जति बेला पायो तेती बेला गाउनु हुँदैन विशेष चाड पर्वमात्र गाउनु पर्छ उठान गरेर बैठान पनि गर्नु पर्छ
2025-12-26 15:48:49
28
मगर्नी कान्छी :
wow nice ma Pani मगर्नी भएर गर्व लागो
2025-12-26 15:32:03
7
Suzal :
सोरठी भनेको एक प्राचिण काल को माता जगाउने अर्थात (माता नचाउने ) मन्त्र जस्तै भजन अर्थात गित हो । यो बिशेष गरि मगर जाती मा ठुला चाड पर्व मा मानिन्छ यो गाउने ले गाउनु भन्दा पहिले चार कोष आकाश पातल बादेर गाउनु पर्छ ।यदि गाउदा गाउदै बिच मा बिगार्न हुन्न ।बिग्रेको खन्डमा सोरठी गाउने र सोरठी नाच्ने लाई छोप्ने गर्द्छ र जहाँ बाट बिगारेको हो फेरि तेहि बाट सच्याएर गाउनु पर्छ ।बिरामी ठिक हुन्छ।।
यस सोरठी बारे केही गल्ती बोलेछु भने देबचुली माता प्रती माफी माग्दछु🙏🙏🙏
2025-12-27 09:10:28
18
सन्तोष लिम्बू🇳🇵🇳🇵🇳🇵🇦🇪 :
बुझ्नेलाइ पो लाग्ला नबुझ्नेलाइ के लाग्ला।
2025-12-26 18:43:08
5
Tirsana Thokker :
I love sorathi ❤️❤️🌹
2025-12-27 03:15:00
11
tejendra❓️ magar kanxo❌ :
karaa umre yrr😭😭🙏🙏🥰
2025-12-27 04:23:37
6
Gyanendra Rana Magar :
सहि भन्नुभयो भाई
2025-12-26 10:29:46
8
रमेशवीर खड्का 🇳🇵सबैको जय होस :
सोरठि एउटा गीत , संगीत, नृत्य मात्र होइन यो हाम्रो मौलिक संस्कृति हो। सबै मिली यस्को संरक्षण गरौ।
2025-12-27 16:26:19
6
Parbati kumal :
l
😳
2026-01-10 09:41:01
1
Shyam H Thakuri🇳🇵🇹🇩 :
नबुझी नाटक चाहिँ नभन्नु नि
2025-12-27 09:41:26
8
खुमा गुरूङ :
🙏🙏🌺🌺सबै,देउता,हरू,लाई,समझिन्छू,,🙏🌺🌺
2025-12-28 14:09:48
5
Janak GURUNG :
कती राम्रो संसकीर्ती ❤❤✌✌️✌🥰
2026-01-30 23:48:27
1
Manu :
यो सोरठी गाउने कलाकार हरुमा सलाम छ मेरो सोरठी को शक्ति र शब्द मार्मिक छ।जो कोहीले गाउन सक्तैन 🙏🙏🙏🙏
2025-12-27 01:02:06
6
lal thapa :
wow
2026-01-20 10:35:23
1
भगवती अर्याल :
म पनि राेई त बिचरा भगवान काे सक्ति छ🙏🙏
2025-12-26 01:06:03
12
Keshav Rana magar :
मादल बजाउने मलाई पहिलो पार्ट मा आशीर्वाद दिन लाग्नु भाको काटेर अर्को भिडियो पो add गर्नु भएछ 🥰🥰
2025-12-28 19:32:44
1
अमर भट्टराई :
अर्को पार्ट पनि
2025-12-29 05:41:33
1
Pa_ru❣️ :
ahaa
2025-12-30 08:34:26
1
Lyangri Dada :
🙏🙏🙏🙏🙏🙏
2025-12-30 14:56:52
1
sanjupariyar :
Wowo
2025-12-29 04:07:33
1
Anita_Panthi :
Very nice ❤❤👏
2026-01-03 06:34:23
1
To see more videos from user @magarbhim96, please go to the Tikwm
homepage.