नेपालमा यस्तो ठाउँ छ भनेर बालेन दाईको भाषणपछि मात्र थाहा भयो मलाई।❤️❤️
2026-02-19 15:45:14
1401
Bijaya B.k. :
यति सुन्दर ठाउँ रहेछ भन्ने कुरा हिजो बालेन दाईको भाषणबाट बल्ल थाहा भयो।
2026-02-19 17:56:47
393
A_SHIS❣️ :
balen dai le vnera virl vo😁❣️
2026-02-20 00:40:04
20
LaMbHuu_📷😇💖 :
स्वीजरल्याण्ड ❎
बडिमालिका✅
नेपाल ✅💖
2026-02-20 10:56:02
26
happy 😊 😊 Man :
बालेन जु ले भने जस्तै हामी नेपालीहरू माल भएर पनि चाल नपाएको हौ
2026-02-20 03:37:58
203
मैथिल🪈🪈 :
अहिले सम्म चिनाउन नसकेको ठाउँ वालेन दाई ले एकदिन मा पुरै नेपाली लाई चिनायो 🥰🥰
2026-02-20 08:27:47
91
𝕣𝕒𝕤𝕜𝕠𝕥𝕚𝕞𝕘𝕣 :
स्वर्ग नै रहेछ ठाउँ देख्दै आनन्द आउने साच्चै हामी नेपाली हरु माल पायका चाल नपायका नै हौ प्रकृतिले दियको सम्पत्ति लाई tourism मा प्रायोग ल्याउनु पर्छ तेसको लागि सबै जना मिलेर 🛎️🛎️🛎️मा भोट हाल्नु परेओ।
2026-02-20 06:51:24
31
Yubraj ❤️🩹 :
switzerland को bau बडिमालिका हो 💗।
यो भनाइ कसको हो ??😆
2026-02-21 12:55:19
6
Rana Magnol :
balen le garda yeti sundar thau dekhna paiyex🥰🥰
2026-02-20 04:13:14
5
Su-Deep Moktan(Kaji) :
३ मिनेट को लागि बालेन ले खत्रै research गरेछ जे होस🙏
2026-02-20 06:25:28
15
Rs Basnet :
that's called balen power
2026-02-21 14:38:42
7
limbu :
बालेन ले भनेर था भो एस्तो ठाउँ पनि हाम्रो नेपाल माई छ भनेर सोर्घ हो हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-02-20 01:08:47
57
यात्री 🙌 :
स्वीजरल्याण्ड ❎
नेपाल ✅❤️
2026-02-20 08:13:29
11
Rekha Dhimal :
पहिलो चोटि थहा पाए बालेन को बोली बाट अति राम्रो ठाँउ ❤️❤️❤️
2026-02-20 08:42:39
5
तुलसा काे बुडो🤩 :
बालेन सर को भाषण पछि मात्र था भो नेपाल मा पनि सोर्ग जस्तो यो ठाउँ रहेछ भनेर !! यो देखें पछि एस्तो कुरा को चिन्ता लाग्न थाल्यो मान्छे मरे पछि सोर्ग पुग्छन तर हामी सोर्ग मा मा जन्मेको मान्छे कहाँ पुग्छौं होला भन्ने पीर ले सतायो
2026-02-20 07:51:53
5
laxmiraut2637 :
नाम पनि नसुनेको ठाउँहरू बालेनले भनेपछि मात्र थाहा भएको यति राम्रो ठाउँहरू रहेछ। कति फरक छ बालेन र अरुमा अरुले आफ्नो समय अरुलाई गाली गरेर बर्बाद गर्छन् भने बालेनले केही न केही हामी जनताहरूलाई नयाँ जानकारी दिएका हुन्छन् नेपालभरिबाट जति पनि रासपाका उम्मेदवारहरू उम्मेदवारहरू उठ्नुभएको छ सबैजनालाई बहुमतले विजय गरौँ।
2026-02-20 15:34:39
5
Ganga Khatri :
Its out of imagination oh my gosh is this our real Nepal ❤️❤️Ballen ley navaneko vaya thaha nai nahune racha ❤️❤️its beautiful ❤️❤️heaven ❤️❤️
2026-02-19 17:42:28
5
REGMI PRAKASHHHHH :
father of Switzerland
2026-02-20 11:15:21
8
Krishna :
Is this nepal?
2026-02-21 02:12:19
17
R💔A :
म परदेशी कान्छा स्वर्ग जस्तो जन्मभूमि छोडेर खाडीको कर्मभूमितिर जन्म भुमि र कर्मभूमि सँगै भइदिएको भए यो दृश्यले आँखा रसाउने थिएन होला।
2026-02-19 20:54:36
8
D🇳🇵🌺 :
jay Badimalika Mata 🙏
2026-02-20 05:18:48
8
D’Amalfi :
Balen 🙏🙏
2026-02-22 10:14:56
0
Nita Nepali :
बडीमालिका भन्दा बित्तिकै बालेन साब को मुहार झ्याप्प आँखामा आउछ🥰🥰🥰🙏🙏🙏
2026-02-22 13:15:13
2
Manish Bhusal :
Wow
2026-02-21 08:03:22
1
वीर काजी :
🫶💝......
2026-03-03 02:53:58
1
To see more videos from user @sureshbaral19, please go to the Tikwm
homepage.