खोट लगाउने कतै ठाउँ भेटिएन त्यहिमाथी सिउदो खाली 🥰🥰❤❤
2026-02-01 12:18:17
4
💫Ganesh oli :
@💫Ganesh oli:✈️🇯🇵:आहाआज फेरि समय र भाग्य ले हजुरको सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त एकोहोरो बनायो हजुरको सुन्दर भिडियो लाई सम्झना सोरुप सानो कमेन्ट छोडेको छु फेरि यस्तै उत्साह दिने सुन्दर भिडियो हरुको प्रतीक्षा गर्दै हजुरलाइ भगवान को आशिष् मिलोस हजुरले देखेका सपना सबै पूरा हुन हजुरको यति सुन्दर लोकप्रिय प्रस्तुति सुपर हिट चलचित्र पबित्र गंगा जस्तै स्वोच्छ शरल शालिन सर्वगुण पधेरिमा रसाउने मुलजस्तै बगैंचामा सजाउने फुलजस्तै जुनले ब्रह्माण्ड उज्यालो पारे जस्तै दुनिया चकित पार्ने सुन्दर्ता अतभुत कलाको जादुगर सब्दकोस ले वर्णन गर्न नसकिने अमृत सरह आकर्षक अर्गानिक आसा धारण प्रस्तुती हरुको दिल जितोस हजुरको जीवन सुखमय बितोस सन्सारकै खुसी मिलोस हजुरलाइ सफलताको अग्रिम सुभकामना🙏हजुर
2026-03-21 04:43:12
0
Udim-Gurung :
2026-07-18 07:38:49
1
dev thakuri 27 :
nice
2026-08-04 15:16:40
0
Dinesh Nepali :
woow
2026-10-15 16:09:44
0
amrit xetree पश्चिम रुकुम 🫰 :
wow
2026-07-30 11:38:19
0
Niraj kc :
आहा कति सुन्दर᭄᭄᭄⎯⃝🌿अनमोल प्रस्तुति तपाईको🌈जति हेरे पनि यी᭄᭄᭄⎯⃝🌿आँखा नथाक्ने🌈लेख्नलाई पनि᭄᭄᭄⎯⃝🌿शब्द:अपुग🌈हुन्छ होला᭄᭄᭄⎯⃝🌿सफा मन उच्च विचार🌈कला प्रतिभाको धनि᭄᭄᭄⎯⃝🌿पूर्णिमाको जुन भन्दा पनि🌈उज्यालो मुहार᭄᭄᭄⎯⃝🌿सधैंभरि हाँसीखुसी देख्न पाइयोस्💛कोही कसैको᭄᭄᭄⎯⃝🌿मायाको कमी नहोस्🌈यहाँको टिकटक भिडियो᭄᭄᭄⎯⃝🌿सबैको मनमुटुमा बसोस्🌈हरेक सफलताले शिखर चुमुन᭄᭄᭄⎯⃝🌿सफलताको🌈शुभकामना💞💞💞💞💞🥀🥀🥀🥀🥀🥀