@brokenhearted_72: गन्तब्य नै बदल्नु बाध्य बनायौं नत्र जिन्दगीभर तिम्रै हुन मन थियो।।

सायरा🕊️
सायरा🕊️
Open In TikTok:
Region: NP
Sunday 28 December 2025 16:16:22 GMT
387993
25437
106
2811

Music

Download

Comments

gajendra.thapa.ka
Gajendra Thapa (kaji ) :
तिमीले देखावटि प्रेम गरेर मन जीत्यौ, अनि मैले मन देखी प्रेम गरेर हारे..!!💗😫
2025-12-31 11:03:22
5
kamalchhetry44
May07🕊️ :
म यत्तिकै कठोर बनेको होइन। मेरो भाग्यको हरेक सम्बन्धले म सँग बेइमान गरेको छ।🥺
2026-01-22 06:46:55
5
suman_olee50
•Sumu__✨💙 :
आश गर्नु भरोसा कसै माथि नगर्नु माया गर्नु तर मरिहत्ते कसैको लागि नगर्नु।💜
2025-12-30 10:17:58
4
mssharmila0
SM :
कहिले काहि चाहेर पनि मन बुझाउन पर्ने रहेछ । वेवास्ताले भरिएको सम्बन्ध भन्दा एक्लो पन नै काफि हुदोरहेछ। 💔
2025-12-29 15:51:57
19
sunita98104
suneeta98100 :
gantabye nai badalnu badye banaeu natra jindagibhari timrai huna man thiyo😔😔😔😔😔😔😔
2025-12-31 14:14:44
2
laxmiksee1
💜Laxmi Ksee🦋🇳🇵🇪🇺 :
कयौ पटक त उसको बेवास्तामा उसलाई ब्लक गर्न नसकेर app नै delete गरिदिएको छु 🥺🥺🥺
2026-01-10 00:04:46
3
nirmalasunar_07
Ms...Nirmala🫶💗👸 :
कहिले काहि नचाहेर पनि मन बुझाउन पर्ने रहेछ । वेवास्ताले भरिएको सम्बन्ध भन्दा एक्लो पन नै काफि हुदोरहेछ। 💔
2025-12-31 16:35:30
3
akrity_budhathoki
_Aakuuu❤️ :
फर्केर आइन खोज्न भनि💔
2026-01-07 08:57:50
2
laxu9990
L A X M A N ❤️‍🩹 :
❤️‍🩹उसको खुसीको लागि उसैसँग बोल्न छाडे यो भन्दा बढी माया गर्न जानिन मैले🙌🫠
2026-01-28 18:29:50
1
saru04994
सपना💔🥀🤫🤬😢 :
@सपना:गन्तब्य नै बदल्न बाध्य बनायोेै नत्र जिन्दगीभर तिम्रै हुन मन थियो सानु💔💔🙏🤬🤫💔
2025-12-29 17:03:36
3
bhuban19982
Kaa Zee :
गन्दबय बदलियर भन्दा नि आफु हिडने तरिका बदनु उचित लाछ मलाइ चौ!🥺🤔
2026-01-16 18:37:27
2
shantibist24
P ᥫ᭡.ִֶָ𓂃💙 :
हरेक हद पार गरेर प्रेम गरेको थिए तिमिलाई कुनै न कुनै दिन मेरो प्रेमको याद त कसो नआउला र...!!
2025-12-30 17:03:06
4
dhungelpoudel2
Kali poudel :
उफ 😭 भगवान हजुरलाई दोष दिएको हैन, 😭😭😭बस कहिले काही मनले सोध्छ किन म यस्तो..!! किन यति भावुक ?????किन यति कसैको सानोतिनो बचनमा गम्भीर आखिर किन किन 😭😭
2025-12-29 15:34:41
4
prashantjungchhetri02
🕉️ 🇳🇵MR.BISTA 🕉️🇳🇵 :
कहिले काहि चाहेर पनि मन बुझाउन पर्ने रहेछ । वेवास्ताले भरिएको सम्बन्ध भन्दा एक्लो पन नै काफि हुदोरहेछ। 💔
2025-12-31 06:42:35
1
anishrasaily_5
🖤 :
गन्तब्य नै बदल्न बाध्य बनायोेै नत्र जिन्दगीभर तिम्रै हुन मन थियो !!🥺
2026-01-01 18:43:14
2
mani.karki7
Mariyam 17 :
जस्ले तिम्रो लागि हारिदिन्छ उस्लाइ तिमी कहिल्यै पनि जित्न सक्दैनौ 😢😪🌺❤️
2025-12-31 11:23:14
2
rpp224_rajan
R@🏑@n _ R@🏑 :
गन्तव्य फेरियो, रहरले हैन नत्र त जिन्दगीभर तिमीमै हराउने थिएँ…
2026-02-06 14:10:10
1
its_me_upasana4
उपसना विश्वकर्मा :
कहिले काहि चाहेर पनि मन बुझाउन पर्ने रहेछ । वेवास्ताले भरिएको सम्बन्ध भन्दा एक्लो पन नै काफि हुदोरहेछ। 💔😥
2026-01-05 15:22:15
2
motiy109
🕉️अन्जना🛐 :
उसलाई नंया नंया मन्पर्न थाल्यो म पुरानो भए मलाई मत्लब गर्न छाडेसी मैले पनि मन बद्लन सुरु गरिदिए।🙏🥺😊
2025-12-30 06:59:15
6
lhasso4
toxic😶‍🌫️ :
yasto post usle bujhdina ke share grnu🥺
2026-01-05 07:26:15
1
sapanalama193
Sapana :
2025-12-29 16:04:52
1
bunu.0
kali 🖤 :
सजिलो कहाँ छर मन मा चलिरहेको तुफानलाई शान्त पारेर मुस्कुराउन।।।🥺🥺
2026-02-12 15:55:13
0
shivalurey
shivalurey :
बदलिन्छ जिन्दगिको सत्यता त्यो समय जब कोइ आफ्नो, आफ्नै आगाडी, आफ्नो रहदैन Lurey✌✌
2026-02-23 17:23:57
0
rabita.rai44
TUKREKO MUTOO 🖐 :
Good thing sis
2026-02-23 13:23:16
0
sirji026
sir ji :
6 वर्ष सम्म को इमान्दार पर्खाइ, निर्दोष प्रेम, 6 मिनेटमा सकेर गयौ, 💔💔 भगवान छन् भने मलाई नी न्याय मिला कुनै न कुनै रूपमा,
2026-02-26 16:04:10
0
To see more videos from user @brokenhearted_72, please go to the Tikwm homepage.

Other Videos


About