@samsara_1: सबैथोक ले सिकाउदै छ कि परिवर्तन को लागि त्याग्नु र स्विकार्न डराउनु हुदैन #nepalilines #nepaliquotes #foryou

maace
maace
Open In TikTok:
Region: NP
Tuesday 30 December 2025 13:51:54 GMT
954003
51650
90
3707

Music

Download

Comments

sakshyam.katuwal
Sakshyam Katuwal :
भेटिएला नी हद भन्दा धेरै माया गर्ने मान्छे सबै तिमी जस्तो धोकेबाज पनि त हुँदैनन्...!!🩵🥹
2025-12-31 08:34:27
55
binod.jung.thapa
Binod Jung Thapa :
“सफलताको खोजीमा भड्किरहेको छु, पक्कै एकदिन सफल हुनेछु।”🤦🫩
2026-01-02 12:06:26
37
vaxco0
Rajendra paudel :
समय मात्र खराब चाल्नुपर्छ हौसला बढाउने भन्दा दूरी बढाउने धेरै हुने रैछ यो स्याथी दुनिया मा साथी 🥺🥺
2026-05-18 09:35:12
2
chadarabasnet
Chandra Basnet🕊🕊💔 :
बोल्दा गलत ठहरिन्छु मौन बस्दा घमण्डी अब बोलु कि मौन बस्नु दुईटै अवस्थामा गलत ठहरिन्छु। 🥺
2026-02-19 00:36:43
11
divyaa598
Dvuu🎀 :
न कसैको आस न कसैको खास बाचे प्रगति मरे लास 🥹🥹
2026-02-25 20:35:16
5
gorrey07
गोरे🤩🤗 :
निकै कठिन भयो स्विकार्न सबै चिज हुदा हुँदै पनि गल्ती गर्दा कति घत लाग्ने रहेछ अब सबै भगवानको हातमा राख्दिनु छ मैले😢😢
2026-08-22 15:41:11
0
badripaudel1
बि पि पौडेल :
परिवर्तनको लागि स्वार्थी र निडर हुनुपर्छ loyal भएर परिवर्तन हुन सकिँदैन
2026-01-05 15:19:18
13
punmagartilak345gmail.c3
⛓ 💯ᝨīɭ𝕒ķ⛓ :
अक्सर मान्छे हरु अरु संग उठबस र रिलेसन अनि हाँस्ने बोल्ने बानि पर्छ नि तब त्याग्नु र स्विकार्नुमा लाग्छ। यस्ता व्यत्ति लाई केही फरक पर्दैन असलि माया गर्ने हरु कहिलै सोच बदलदैनन।पहिला अाफ्नो गल्ति हेर अनि अरु लाई दोश लगाउ।🙏🙏
2026-01-02 16:45:43
0
bishnupangeni6
Bishnu Pangeni :
inspired by Rabi lamichane dai😢😅
2025-12-30 17:12:15
0
gomakdl88
🫰 :
Sahi jasto lagna lagdaixa
2026-02-09 15:18:23
0
a_dhikarinisha777
_Ni_शा_777 :
yesss👏
2026-01-22 13:55:20
0
life_time_experience1
Aneel Singh :
"माया र नुन उस्ता उस्तै हो,नुन बिनाको खाना र माया बिनाको जीवन फिक्का हुन्छ"
2026-03-26 08:35:55
1
sabibista57
❤️ŠÅMĨ❤️ :
कसैले मेरो नराम्रो गर्छ भने त्यो उस्को कर्म हो र मैले कसैको नराम्रो नगर्नु मेरो धर्म हो ..❤️
2026-04-16 04:58:23
2
bindukysee0
July~7❤️ :
🫡: प्रेमको लागि रुने म वाविस्य को लागी कहिले रोइन सायद यही बाट सुरु भयो मेरो बर्बादी❤️‍🩹
2026-05-27 23:29:57
0
_sunil10
🖤 ☠︎सुनिल✰ :
राम्रो सम्बन्ध सबै संग राख्नु ,"तर भरोसा सिर्फ आफु संग..💐
2025-12-30 22:19:06
14
shovabaniya143
Sᥫ᭡ :
सबैथोक ले सिकाउदै छ कि परिवर्तन को लागि त्याग्नु र स्विकार्न डराउनु हुँदैन।
2026-06-24 16:15:41
0
sujana____rai05
🐰सुजना राई🐰 :
actually
2026-01-02 13:00:13
1
yamunabhandari_
𝓘𝓽’𝓼-𝓶𝓮 𝓨𝓪𝓶𝓾𝓷𝓪 ॐ :
डर त् केहि कुरा को छैन तर मन समाल्न पो गाह्रो भको छ् 😥🙏
2026-01-23 07:57:55
1
munulawoti
🕊 :
सबैथोक ले सिकाउदै छ कि परिवर्तन को लागि त्याग्नु र स्विकार्न डराउनु हुँदैन।
2026-01-01 20:48:37
15
rai.1248
-Life :
um🙏
2026-01-01 08:49:56
0
rj76043
R-J ghalan :
सहि हो
2026-02-08 03:53:37
0
amreet.simkhada
Mr.simkhada✌️❤️‍🩹 :
सबैथोक ले सिकाउदै छ कि परिवर्तन को लागि स्वार्थी र निडर हुनुपर्छ
2026-01-25 17:56:22
4
aayushmagurung88
it's ME Sani🌺 :
डर त् केहि कुरा को छैन तर मन समाल्न पो गाह्रो भको छ् 😥
2026-01-04 16:52:09
1
ranjanabasnet37
Ranjana Basnet :
Reposted this vedio
2026-01-02 06:55:27
0
sa_n_dee_p
L A H U R E Y :
सबैथोक ले सिकाउदै छ कि परिवर्तन को लागि त्याग्नु र स्विकार्न डराउनु हुँदैन।
2026-06-05 07:08:41
1
To see more videos from user @samsara_1, please go to the Tikwm homepage.

Other Videos


About