मान्छेको पतनको शुरुवात तब सुरु हुन्छ जब आफ्नााई बर्बाद पार्न पराईको सल्लाह लिनथाल्छ...!😥😥
2026-01-01 13:26:20
370
Manju Pandey :
तपाईकेा भिडियेा धेरै पहिले देखि हेर्थे आज त छक्क परे हरि भेटि सक्नु भएछ🌹🌹🌹
2026-01-01 13:26:12
81
Nepalee Citizen(सन्देश)🙏🏻❤️ :
कुरा काट्नु भनेको सामुन्नेवालाको गल्तिलाई गलत भन्नु हो ?
2026-01-01 20:13:43
78
नन्दा पीडित भाउजू 😭😭😭 :
woow my heart touching lines
2026-01-01 12:53:56
121
RDH♥️🫂🕉️💝 :
हर्के चिम्पान जि ले कहिले बुझ्ने खै
2026-01-02 12:06:48
11
मिस पुस्पा🦋💞 :
waw kya man xoyo sabdale❣️🤗
2026-01-02 06:24:12
12
प्रकाश 🇳🇵🇩🇪🇸🇮🇪🇺 :
Manxe patan huna harke ma vako 20% matra goon match vaye pugxa 😂😂
2026-01-01 16:22:45
18
amritathakuri09 :
बिहानीको सुरुवात यति मिठ्ठो स्वर सुनेर हुदैछ🤗🔥🔥🥹
2026-01-02 01:59:40
28
Debi Maya Tumbapo :
यो कुरा सत्य होला किन कि अपराधि र भ्रष्टचारीहरुको हामी कुरा काटि रहन्छौँ गाली गरिरहन्छौं तर न उनिहरुले अपराध र भ्रष्टचार गर्न नै छोड्छन् न पाप लागेर के नराम्रो नै हुन्छन्।
2026-01-02 05:36:09
14
√SUNITA^ACHARYA™ :
जैसा कर्म ओईसा फल..
2026-01-02 05:00:50
7
Su.बा.Sh❤️🫵 :
जबसम्म आफ्नो पालो आउँदैन तबसम्म अरुको लागि ताली बजाउन सिक्नुपर्छ।
#शुभरात्री ❤️
2026-01-01 18:53:55
37
Satyam :
Example for Harke
2026-01-02 02:21:20
8
Kopila Tamang :
👏👏👏👏👏You won my heart again saigrace pokhrel sir ..
2026-01-02 06:05:44
12
महाकाली🕉️ :
Sahi ho ❤️❤️
2026-01-01 11:30:38
42
Gaurab Dhakal 🕉️ 💖🙏🇳🇵👑 :
⁉️🙏 भाइ तिमी राम्रो कुरा गर्यौ, यसैगरी हाम्रो नेपालको बाउ श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको बारेमा पनि भिडियो बनाउ. विदेशीका बाद र विदेशीका बाउका टाउका ल्याएर नेपाल बन्दैन भन्ने कुरा तिमीले बुझाउनुपर्दछ।
2026-01-03 15:06:36
7
basudev 🇳🇵🇪🇺🇲🇹🇲🇹🇲🇹 :
उच्च अदालत पाटनले रवि दाइ थुनामा राख्न पाउ भनी सरकारले गरेको निवेदन अस्वीकार गरेको छ। उच्च अदालत पाटनले समेत रवि दाइ विरुद्ध कुनै प्रमाण नरहेको स्पष्ट गरेको छ। हामी सबैलाई बधाई। 🙏
मलाई थाहा छ कि नेपाली कांग्रेस र नेकपा एमाले रविलाई फसाउनको लागि उसले सर्वोच्च अदालत नै किन्न सक्छ
परदेशीको पीडा
नेपालको सबै कलकारखाना बेच्दा पनि उनीहरुलाई सन्तुष्ट छैन अब उनीहरुले देश मात्र बेच्न बाँकी छ। राजनीति भनेको समाजसेवा हो तर यहाँ राजनीतिलाई पेशा बनाइएको छ। म पनि कुनै राजनीतिक दलको कार्यकर्ता भएर २०६४ सालबाट एउटा कुनै पार्टीमा आबद्ध थिए। त्यो पार्टीमा मैले क्रियाशील सदस्य समेत लिएको थिए। तर आज त्यो पार्टी राम्रो हो। तर नेतृत्व गर्ने मान्छे राम्रो थिएन । म विदेशी भूमिमा रहँदा पनि आफ्नो देश सम्झेर आफूलाई निकै नरमाइलो लाग्छ। तर देश निकै राम्रो छ राजनीतिलाई समाजसेवा बनाउने ठाउँमा उनीहरूले आफ्नो रोजगारी अर्थात् पेसा बनाएकोले देश बिग्रिदै गएको छ। अबको नेतृत्व राम्रो आयो भने देश नेपाल जस्तो बन्नेछ मेरो देश नेपाल अरु देश जस्तो होइन यो देशमा सम्भावना नै सम्भावना छ। तर यो देशको नागरिक शिक्षित भएपनि आफ्नो नेता कार्यकर्ता र पार्टीलाई खुसी पार्ने र देशलाई डुबाउने काममा सक्षम छन् कुनै पनि देशको नागरिक जबसम्म स्वतन्त्र हुँदैन नि त्यो देशको विकास हुँदैन रहेछ म अहिले यो कुरा बुझ्दै छु मलाई गलत जसले भनेपनि म यो कुरामा गलत छैन ।।।।
2026-01-01 11:57:18
8
अदृश्य मनुष्य 🔱🌍💗👑 :
मान्छेको पतनको शुरुवात तब सुरु हुन्छ जब आफ्नााई बर्बाद पार्न पराईको सल्लाह लिन थाल्छ...!
2026-01-01 13:25:09
10
Ranjita Dhakal :
अाध्यात्मिक बचन🙏🙏
2026-01-01 15:33:30
5
SITA 94☘️✍️ :
कति कोशिश गर्दा पनि किन् हों एउटै कुरा मा याे दिमाग् र मन् अड्किन्छ बिर्सिएर अघि बढ्न नसक्नु के भएर होला नि 😔😔
2026-01-01 13:41:03
7
Raju Ghimire Official :
every negative situation ma afu le afai lai positive way bata convince garnu nai greatest lead to greatness 👏 🙌
jay shree krishna 😊❤️
2026-01-02 03:44:32
21
Gobind yadav :
Her her mahadev 🙏🚩
2026-01-03 12:34:56
2
sa ~nu 😀💋 :
right 🙏🥰
2026-01-03 01:36:23
2
ln_DrA💙 :
Always❤️
2026-03-07 07:19:13
1
Sita Tamang :
very nice video hjur❤️❤️❤️🌷🌷🙏👍️
2026-01-03 02:30:08
2
Nirdosh thapa 👩❤️👨R♥️ :
Samba sada shiv ❤️Om 💕
2026-01-03 05:04:53
4
To see more videos from user @officialsaigrace, please go to the Tikwm
homepage.