नेपाल पनि यस्तै हुँदै छ, लसिफर र सहकारी ठगहरुले यस्तै गराउछन।
2026-01-03 11:57:58
144
S.UTTAM :
आतंककारी भनेकै अमेरिका हो जब सम्म अमेरिका लाई ध्वस्त पार्न सकिँदैन तब सम्म विश्व मा कुनै देश ले शान्ति सँग बाँच्न सक्दैन
2026-01-03 11:33:43
118
Aasu Chaudhary :
good job america😂😂
2026-01-03 10:59:31
23
छेगान्धी घिसिङ :
mcc केरछ थाहा पायो होला नेपालीले
2026-01-03 11:49:47
85
rajendra :
शक्ति भए पछि जसले जे गरेपनि हुन्छ अहिले अमेरिकन सरकारले भेनेजेयलालाई बम बादी गरदै छ तयसैले पनि आफनो सुरक्षाको लागी जसरी भए पनि आफनो शक्ति संचय गर्नै पर्दो रहिछ अब नेपालले आफनो देश सुरक्षित राख्ने हो भने जसरी भए पनि नेपालले हातहतियार विकास र सञ्चय गर्नै पर्छ
2026-01-03 11:04:26
37
parsant💐magar🇮🇳🇸🇦 :
यो अमरिका को दादा गिरि हो
2026-01-03 11:15:41
24
Hangma🇳🇵बान्तावा :
नेपालमा पनि mcc ले यहि हाल बनाउछ भन्छन्।अझै पनि मिल्छ भने फर्काए हुनि हो🙏
2026-01-03 14:06:18
6
Gita Basnet Karki :
हाम्रो नेपाल मा तेस्तो ईसथिति न आओस् भगवान श्री पशुपतिनाथ ले हाम्रो रक्षा गरिदिनु
2026-01-03 13:36:34
18
Salman :
India ma ni jharni vo america le aba🤣🤣
2026-01-03 11:09:34
5
Poudel Jiba :
विश्व आतंकवादको नाइके मुर्दावाद!!
2026-01-03 11:21:44
26
💎🥷🏼R~k Gurung🙅🏾♂️💎 :
नेपाली जनता बेलै मा सचेत बनि एकजुट भएर नेपाल जोगाउ
2026-01-03 12:16:15
9
Gabriel lamsal :
बम हानेपछि यतिको त हुनु प-यो। नि हो राम्रो राम्रो भिडियो अझै हाल्दै जानुहोस्।
2026-01-03 14:47:59
0
MAX :
Aab palo 🇺🇸 ko pani yestai huney
2026-01-03 11:10:50
5
user 6544332218 :
evil 😈 USA
2026-01-03 10:56:44
5
Official prqbin :
यो अमेरीका को पतन कहीले होला यो बाट सुपरपावरको ताज खोसीयको हेर्न मन छ
2026-01-03 12:10:28
10
GRM :
राधे राधे,हे कलियुग
2026-01-05 17:06:16
1
Mr.Hang :
यो संसार मा अमेरिका हुनु नै संसार कोे दुरभाग्य हो ।