@moviemoxie: what would you choose for the evening? Names 1. Gunner 2. Off The Grid 3. Sovereign 4. Take cover 5. Law Abiding Citizen 6. In Time 7. Damsel 8. Road House 9. Havoc #moviestowatch #actionmovies #foryoupage #goviral

MovieMoxie
MovieMoxie
Open In TikTok:
Region: NG
Sunday 04 January 2026 15:42:12 GMT
1140
18
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @moviemoxie, please go to the Tikwm homepage.

Other Videos

हाम्रो संसदमा अनेक तरिकाका माननीयहरू छन् जसमध्य एक हुन् पुरूषोत्तम यादव । अचेल संसद सदस्यहरूमाझ अंग्रेजीको छुट्टै स्वाग छ । त्यो कुराको भेऊ पाएका छन् सांसद यादवले पनि । अनि उनले झण्डै एउटा सग्लो पानाभरीको सामग्री तयार पारे, निकै परिश्रमकासाथ गुगल हुँदै च्याटजिपिटीसम्म पुगेर ! तब संसदको सुन्ने समयमा सबका सामुन्ने आँखा तन्काईतन्काई बढा फुर्तीकासाथ अंग्रेजीमै सुइँक्याइदिए । कसलाई प्रभावित पार्न पुरूष यादवले यस्तो फन्दा रचे, उनैलाई था'होला ! नभए उनले उठाउन खोजेको यो विषय महिला माननियकै मुखबाट मात्र आधिकारिक सुनिन्छ। तर मा. पुरूष यादवले यो प्रस्तुतिमार्फत समग्र महिलाको संवेदनशील सरोकारको यस मुद्दालाई नै हास्यास्पद बनाइदिए। उमेर नै उरन्ठेउलो, उनको ! यादव रास्वपाका समानुपातिक सांसद हुन् । हरिहरि !! 😀 #RaSwaPa #Samsad #RabiLamichhane #Fypシ #Fypシ゚viral🖤tiktok 🤣🌺

About