Khanal sabi123@🥀🌹 :
🙏🙏हँसिलो मुहार,सफा मन,उच्च बिचार, सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई कुन शब्दले बयान गरु, जति तारिफ गरेपनी कमी नै हुन्छ,भगवानसग प्रार्थाना छ ,हजुर जहाँ भयपनी हाँसी खुसी देख्न पाँउ,जिबनको हरेक क्षेणमा माँयाँको न्यानो आभास मिलिरहुन,समय परिस्थितीले जतिटाढा पुर्याय पनि सकारात्मक सोचका साथ अबिरल यादहरु आईरहोस,सँसारको सारा खुसी मिलोन,जीवन सोचेको भन्दा सुन्दरहोस,पाईला पाईलामा सफलता नै सफलता मिलोन,जीवन फुलसरी फुलिरहोन,नदिसरी लम्किरहोन,फुल खोज्दा बगैँचा, ढुङ्गा खोज्दा देवता मिलोन,जीवन सँदा सुखमय बनोस अनगिन्ती शुभकामना
2026-01-06 08:54:55