@Gangadhar Dhakal:कलम चलाउन बाध्य भए हजुर♥✍️अति बहुमुल्य रत्न जसको परखगर्न(जाच्न सक्ने) सक्ने जोहरीय तागत म संग छैन!बस एक दर्शकको रूपमा नियाल्दा मात्रपनि प्रस्तुतिले मलाई लठ्याई दिन्छ,सम्मोहित पारिदिन्छ र म प्रस्तुतिमै बसिभुत(मोहित)भै दिन्छु!प्रस्तुतिय तराजुमा सदैब अब्बलताको एक नम्बर सुचीमा पर्ने प्रस्तोताप्रती संमान र नतमस्तकताले द्रवीभूत मेरो हृदयले प्रस्तुतिय सफलताको लागि करोडौं शुभेच्छा दिन चाहान्छ स्विकारी दिनुस ल!🙏💞🙏सफलताको लाखौंलाख शुभकामना ♥👍
2026-01-07 16:03:24
2
To see more videos from user @geetathapa390, please go to the Tikwm
homepage.