@rabinaa114: बाबा छोराको पहिलो कमाइ भन्दा बुबाको आँखामा रसाएका ती आशु के साँच्चिकै खुशीका आशु हुन् त?🥹 तिमी असल र लगनशील हुनुको कारण मा पक्कै पनि आमाको ठुलो हात हुनुपर्ने छ। दाइ बाबाले जति दुःख गर्नुपर्ने थियो अहिले सम्म गर्नु भयो अब त्यो दुःख तिमीले गर्नुपर्ने छ। तर आफुलाई एक्लै कहिल्यै नसोच्नु तिमिले गरेको दुःख संगै मैले पनि सकेको दुःख गर्नेछु। धेरै माया र मिठ्ठो सम्झना मेरो प्यारो दाइ🥲❤️
तिम्रो यो कर्म तिमी ले दिएको माया ले सधै तिमी लाई शुभ होस् यहि शुभकामना छ मेरो तर्फ बाट।🥰🥰🥰🥰🥰
2026-01-09 09:47:22
1
SAMIR :
uncle raaju pariyar jastai hunuhunx ta
2026-01-08 09:52:04
0
Pujan :
bro hug his father 🙂
2026-01-08 04:44:08
1
MR, Gopal Raj(:<)🫀 :
बाबा आमा को माया नि सुवार्थ हुन्छ तेसैले जिउदो हुदा कदर गर्नु महोदय बाबा को भार थामने लाएको बनु होला न भए पछुताउनु बाहेक हामरो बिकल्प हुन जसतैइ म बाबा हुदा कमाउने ऊमेर थिएन बाबा छैइन १,२ लाख कमाउदा पनी खुसी छैन म 🥹😭
2026-01-08 12:18:25
1
Lelin Babu Khadka :
Mero vlog hernu vayo?
2026-01-08 05:28:51
1
Surendra Ghalan :
Soo proud moment Gupta Daai god always blessed your family
2026-02-07 10:12:06
1
🕊️ :
मेरो बाबा आमाको पनि एउटा झिनो आसा मेरो एउटा मात्रै भाई छ बुढेसकालमा जन्मेको भएर होला एसरी नै सफल भएको हेर्न एकदमै आतुर हुनुहुन्छ😭अनि मेरो भाइ सफल हुनको लागि धेरै संघर्षस गर्दै छ त्यो संघर्ष खेर नजाओस है भगवान मेरो भाईले पनि येसै गरि बाबा आमालाई खुसी बनाउने अबसर पाओस❤ र छिटो भन्दा छिटो मेरो बाबा आमाको अनुहार मा एस्तै खुसी देख्न पाम साएद त्यो दिन भाईको मात्र होइन मेरो पनि सपना पूरा हुन्छ मैले दिन नसकेको खुसी मेरो भाइले दिदा म त्यो दिन कति खुसी हुन्छु होला भगवान❤❤❤🙏🙏🙏यो भिदियो देख्दा कतिबेला आँसु खस्यो थाहा नै भएन❤❤🙏🙏🙏
2026-01-08 16:31:45
1
junumalla763 :
मेरो छोराले आसु पोस्दै पहिलो कमाई भेरो हातमा राखेको याद आयो
2026-01-07 15:51:28
2
To see more videos from user @rabinaa114, please go to the Tikwm
homepage.