@sarukabi2: Flue यस्तो बढेको छ ! बच्चाहरुलाई school पठाउनै पर्यो , काममा जाने मान्छे काममा जानै पर्यो त्यसैले soup , fruits हरु धेरै priority मा दिनपर्छ ! बच्चाहरु snacking गर्ने बानी हुन्छ ! मैले चाहि सके सम्म vitamin c धेरै हुने fruits हरु धेरै priority दिएको छु ! त्यस्मा मेरो बच्चाहरुलाई orange 🍊 एकदम मन पर्छ र सधै जस्तो दिन्छु ! Stay safe and healthy ❤️ #flueseason #immunitybooster #sarukabi