Thakuri Raja@3993🇳🇵🇳🇵 :
@Thakuri Raja@3993🇳🇵🇳🇵:❤️🌹🌺💐🙏🙏हँसिलो मुहार,सफा मन,उच्च बिचार,सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई कुन शब्दले बयान गरु, जति तारिफ गरेपनी कमी नै हुन्छ,भगवानसग प्राथना छ ,हजुर जहाँ भयपनी हाँसी खुसी देख्न पाँउ,जिबनको हरेक क्षणमा माँयाँको न्यानो आभास मिलिरहुन,समय परिस्थितीले जतिटाढा पुर्याए पनि सकारात्मक सोचका साथ,सँसारको सारा खुसी मिलोन,भगवानको आशीर्वाद मिलोस,जीवन सोचेको भन्दा सुन्दरहोस,पाईला पाईलामा सफलता नै सफलता मिलोस् जीवन फुलसरी फुलिरहोन,नदिसरी लम्किरहोन,फुल खोज्दा बगैँचा,ढुङ्गा खोज्दा देवता मिलोस् जीवन सँदा सुखमय बनोस शुभकामाना हजुर🙏🙏❤️❤️🌹🌹🌹🌺🌺❣️🤞🙏
2026-01-14 14:40:02