मेराे जस्तै सोच र बिचार रै छ म नि तेस्तै हो।♥️♥️♥️🙏🙏🙏
2026-01-11 14:40:16
442
Waiting for death ☠️💀 :
मलाइ थाहा थियो यो भिडियो हेरे पछी कमेन्ट पढन आउछौ भनेर अब आइहाल्याउ मेरो कमेन्ट मा लाइक गरेर जाउ.....!!🖤😂
2026-01-12 02:32:45
200
sujata srijal. :
मैले नि त्यो पापिसङग यस्तै सहेकी हु😭😭😭😭
2026-01-11 17:46:57
129
Bimala bohara 123 :
सेम मेरो कहानी कठै 😭😭😭😭😭😭😭
2026-01-11 15:22:08
166
premika❤️ :
मेरो त माइतिको नाम मा एउटा बाबा हुनुहुन्छ मेरो एक्लो बुबालाई दुख सुनाएर दुखी बनाउन चाहान्न आफै भागेर आएपछी सबै आफै सहन्छु भन्छु म पनि😭
2026-01-13 13:24:10
21
Aakhu☘️🕊️ :
मेरो जस्तै विचार रहेछ कठै बरा😭😭😭😭😭
2026-01-15 11:41:42
32
Soniya Thakuri -Official 🍓 :
म यस्तै 😂😂
2026-01-13 09:34:35
8
@Rehan 123 :
सेम मेरो काहानी कठै🙏🙏🙏🙏😭😭😭
2026-01-12 13:00:05
21
B.G .M ♥️ ✝️🛐 :
कस्तो साह्रै राम्रो सोच असल नारी मा हुनुपर्ने गुण यो पो हो त 😱🥲। बाँकी ती बिचारी नारी आफ्नो जन्म दिने बाउआमा त्यागी जन्मघर छोडी पराइको घर मेरो घर भनीअँगाल्न पुग्छिन् कर्म घरमा आखिर हामी भनेर आइसकेपछि साँच्च नै हामीवबाहेक अरु को नै हुन्छ र है कतिपय हामी छोरा मान्छे हरूमा पनि त्यो भावनालाई बुझ्ने क्षमता थोरै कम हुन्छ नै आखिर हामी पनि त पराई घरकै एक नारी कै कोखमा बास लिएर जन्मे का हुन्छौँ भन्ने हामी नबुझ्ने मान्छे कति स्वार्थी हुन्छौँ है 🥲 ।हो सही सोच्ने छोरा मान्छे होस् या छोरी मान्छे सबै एउटी पनि हुँदैनन् । र छोरा मान्छे होस् या छोरी मान्छे । गलत गर्ने त्यसमा सबै पनि पर्दैनन्। 🤔🤔 मेरो बुझाइमा 🙏🙏