लेख्नलाई कलम होईन शब्द राम्राे हुनुपर्छ
हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ
साच्चिकै सुन्दर छ हजुरको भिडियो खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रतिभा ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलिरहन्छन् कुरा काट्ने काटिरहन्छ ढल्ने ढलिरहन्छन्
सबैले आहा गर्ने जीवन बन्दै जाओस् शक्ति मिलोस्