@safal_pratyush: ३% ब्याज अनुदान प्राप्त गर्ने गरी खुल्यो है ! सहुलियतपुर्ण अनुदान कर्जा - २०८२ #foryoupage #adbl #complete_video #creatorsearchinsights
" यो त सब भन्ने कुरा न हो" हामीले पाउँदैनौँ सर। मेरी श्रीमती को नाममा महिलाउद्यम छ। कसैलेे नि दिँदैन बिनाधितो, धितोभए ऋणलिन किनजानुपर्यो?? बिनाधितो महिलाको नाममा मिल्नेभए सहयोग गरौँन सर ! धन्यवाद!!
2026-01-13 02:39:08
29
O—Negative ___ :
सर म जागिरे हो गाडी लिनको लागि यस्मा कुन कर्जा को लागी अपिल गर्नु पर्ला?? भनिदिनुस न !
2026-01-12 13:58:44
17
Parwati dhanuk :
hello sir help me kasri Lin sakinx agriculture loan ke Proses x?
2026-01-13 02:35:57
1
@D–IN-ramdam :
यो कर्जा कुन बैकबाट पाईन्छ
2026-01-13 02:20:25
8
m-eenaa k-see2official :
अाबेदन हामी सम्म नअाईकिन सकिन्छ 🙏🙏😁
2026-05-29 15:21:48
0
love for all haterd for none :
dhitto pni ho sir ki bina dhitto ho
2026-01-13 10:31:19
1
Wisan Shahi :
बैदेसिक रोजगारिबाट फर्केका युवा कति बर्सदेखि कति बर्श सम्मको हुनु पर्ने हो
2026-01-13 01:28:14
2
Aashish shrestha🔥🇳🇵🇳🇵 :
म नेपालमै केही गर्छु भनेर ब्यबसाय सुरु गरेको उधमी हुँ , बिगत ७,८ बर्ष देखि नेपाली जुत्ता बनाउने कारखाना छ , म यो लोन लिएर ब्यबसाय बढाउने सोचमा पुगे के हामीले यो लोन पाउन सक्छौ त?? यदि सक्छौ भने कुन लोनमा एप्लाई गर्नु पर्ने हुन्छ?? अनि कहाँ गएर अप्लाई गर्नु पर्ने हो, बुझाई दिनु न.!
2026-01-13 07:31:39
4
umeshrai :
malai pani chahiyo hrj
2026-01-13 01:21:59
0
season :
जानकारीको लागी धन्यवाद
2026-01-13 05:26:33
1
S U N I L :
स्टार्ट अप लोन् को लागि भरेको न कुनै msg आयो न त फोन नैं आयो । केही जानकारी होला कि?
2026-01-13 13:16:05
1
कमला थापा :
कुन साखा मा गरने सर मेराे छाेरा ले दुई साल काम गरेर हाल घरमै केही काम गरने साेच भाकाे
2026-01-12 21:43:38
2
Ram Guyal :
hame army lai ni lon melx hola sir🥰
2026-02-28 06:59:11
1
Tek bahadur magar :
सर कुन कुन बैंक बाट पाइन्छ
2026-01-26 07:45:20
1
Bps Paudel :
मैले पाएको छैन कसरी पाइन्छ ।
2026-04-10 09:49:40
0
Routine of Manang Banda :
यो सेवा नेपाल बैक मनाङमा उपलब्धनै छैन किन होला ? जानकारी पाउ
2026-03-11 17:21:56
0
Rs :
बैदेशिक रोजगार बाट फर्केका लाई कसरि apply गर्ने.. के के document चाहिन्छ sir 🤔
2026-01-21 09:19:39
2
govinda despermi 🇳🇵🇳🇵🇳🇵 :
येस्तो होला र कहिले होला येस्तो म पनि 13 बर्ष बिदेश बसेर फर्के को हो।
2026-04-11 15:09:05
0
Madhav Pandey :
महिला उद्यमी कर्जाको लागि यो कुन कुन बैंकमा सम्पर्क गर्नुपर्छ र यसमा के कस्ता कागजातहरु चाहिन्छ त्यो बारेमा पनि भिडियो बनाएर बताइदिनुहोला नि
2026-03-31 14:17:45
0
मन् बिशाउँने चौतारि🇳🇵🎤🎸😍 :
कुन ठाउँ खुलेको छ सर
2026-03-23 06:12:05
0
Shyam Budhathoki :
good 🙏❤️🙏🙏
2026-01-13 13:06:14
0
@deepakdiyal :
Sir krishi bank bata maila udhami karja binadhaito chha ke nai si
2026-07-26 06:28:28
0
suwanart4 :
वैदेशिक रोजगार गरि नेपाल फर्केको हु के म यो कर्जा मेरो लागि हो त ?
2026-04-04 08:07:34
0
Alex saha :
kaha.xata yo
2026-03-24 04:12:29
0
amritshahi5252 :
कृषि कर्जा को लागि के के गर्नु पर्छ
2026-01-13 01:50:05
0
To see more videos from user @safal_pratyush, please go to the Tikwm
homepage.