य साथी फूल फुल्न मायाको बोटलाई सिजन चाहिँदैन❤️दुई मुटुको मिलन हुन रिजन चाहिँदैन❤️मनले मनलाई बुझ्नु नै मायाको परीक्षा हो❤️पास भएमात्र पुग्छ🌹 डिभिजन चाहिँदैन💞
कहिले फूल कहिले पात काँडा जिन्दगीमा🥀
काँडासामु फूल मुस्कुराउन कन्फ्यूजन चाहिँदैन🌹❤ माया ❤गर्नुको❤ लागि❤ कुनै ❤प्यारो❤ मान्छे 🥀चाहिदैन❤ जसलाई❤ माया🥀 गरिन्छ 🥀त्यो 🥀नै🥀 सबै❤ भन्दा❤ प्यारो लाग्छ ❤
हजुरलाई सफलताको शुभकामना बिग फ्यान 🌷🌷🌷🌷🌷🌷🌷🌷
2026-01-27 12:16:21
1
Bir Bahadur budhathoki :
नमस्कार 🙏🙏आहा 🌁🌸दामि🌁🌸भिडियो 🌁🌸अति💥🌁सुनदर💥🌁भिडियो 💥🌁येति💥🌁रमाइलो 💥🌁अभियान🌁🌸हजुरकाे💥🌁ससारकै🌁🌸सारा💥🌁खुसिनै💥🌁खुसि💥🌁मिलाेस💥🌁भगवान काे💥🌁आशिष💥🌁🌿मिलाेस💥🌁सफलतानै सफलताकाे💥🌁शुभ कामना🙏🙏🙏
@jiban uchai thakuri:संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान दाहिने हुन् हजुर को सुन्दर अभिनय लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेको छु सुईकार दिनुहोला भन्दै सफलताको शुभकामना
2026-03-08 03:44:31
0
Madhav Pokhrel :
very nice 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
2026-02-21 08:50:02
1
👑💎💎 :
अभिनय अनुसारको तारिफ गर्न त खासै आउँदैन। तर पनि यति राम्रो भिडियो हेरेर यतिकै फर्किन मन मानेन सम्झना स्वरुप मिठो दुई शब्द कमेन्ट गर्दै हजुरको जीवन राष्ट्रिय फूल लालीगुराँस झैँ फुलीरहनु, विश्वको सर्वोच्च शिखर सगरमाथा झैँ हाँसिरहनु, बिहानी पखको सूर्यको किरण झैँ चम्किरहनु ,नेपालको स्वभिमान बोकेको राष्ट्रिय झण्डाझैँ फर्फराइरहनु, हजुरको यो शुमधुर कलालाई अन्तर आत्मादेखी उच्च सम्मान गर्दै सफलताको धुनचक्र शुभकामना छ हजुर🤩🙏🌹
हजुरको जिबन सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिबनको हरेक खेलमा जित सधै हजुरको नै होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक@RadhaPandey सञ्जाल सजाई रहनु सबै को ढुकढुकी बनेर बस्नु अझै धेरै सफलताको शुभकामना हजुर लाई💐❣️❣️❣️
2026-01-18 15:57:50
0
👑💎💎 :
हजुरको यति सुन्दर प्रस्तुतिलाई माया र हौसला दिँदै सम्बन्ध सम्झना स्वरूप छोटो प्रतिक्रिया मात्र गरेको छु। फेरि अर्को भिडियोमा हजुरलाई ढिलो छिटो साथ सपोर्ट गर्न। अवश्य सहभागी हुने नैछु भन्दै आज लाई बिदा हुन्छ फेरि फुर्सद मिल्ऊ भने म फेरि हजुरको अर्को सुन्दर भिडियोमा भेट गर्नेछु। शुभकामना छ ल हजुर।!! हजुर🙏❤️👌
2026-01-18 14:48:39
1
👑💎💎 :
@👑💎: चिसो मौसम मा न्यानो न्यानो अभिवादन समय र परिस्थितिले गर्दा हजुरको पवित्र वालमा उपस्थित हुन नसकेको कारण यसमा क्षमा प्राप्ति छु। आहा सुमधुर संगीतको साथमा हजुरको सुन्दरताले सजिनु भएको उत्कृष्ट प्रस्तुति लाई म कुन शब्दले सम्मान गरौं खै फूलको पनि यति धेरै वर्णन हुँदैन होला सायद जुनको पनि यति धेरै बयान हुँदैन होला सायद त्यो पलपलमा चल्ने धड्कनको पनि यति धेरै महत्व हुँदैन होला साँच्चिकै हजुरको सुन्दर प्रस्तुतिको यति धेरै महत्व लाग्छ कि बयान गर्ने कुनै शब्द नै छैन💞💞💞💞
2026-01-18 14:48:16
1
jiban uchai thakuri :
@jiban uchai thakuri:बरु मेरो🚐 बस छुटोस✈️उड्नआटेको प्लेन छुटोस। चड्न लागेको🚂ट्रेन छुटोस। दिन जाओस, रात बितोस, निन्द्रा नपुगोस हजुरको टिक टिक हेरिरहन्छु big fan
2026-03-08 03:44:38
0
jiban uchai thakuri :
@jiban uchai thakuri:आहा साचिकै हजुरको भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटक बाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो tiktok भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको छ हजुरलाई भगवानले सधै रक्षा गरुन् आफन्त ले रिस होईन मिस गरिरहन् अनगिन्ती सफलता को कामना गर्दछु।
2026-03-08 03:44:34
0
jiban uchai thakuri :
@jiban uchai thakuri:आहा कति सुन्दर भिडियो अनि कति राम्रो हजुर को यो प्रस्तुति मनै देखि उच्च सम्मान छ ढिलै भए पनी सम्झेर हजुर को सुन्दर भिडियो सम्म आए कोहि छु कसम हजुरको यो सुन्दर प्रस्तुतिलाई माया र हौसला दिदै अन्तर आत्मादेखि सधै सम्मान का सात मिठो सम्झनाको माया को चिनो स्वरुप सानो कमेन्ट गरेकाे छु हजुरले चालेका हरेक पाइला पाइलामा सफल्ता नै सफल्ता मिलोस् हरपल हजुरको जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस्💕 अनि लाखौ लाख सफलताको अनगिन्ती शुभकामना हजुर
,
2026-03-08 03:44:27
0
Bकास भुजेल :
🙏🙏म दुखि परदेसिको छित्तिज पारिको बस्तिबाट दुई हात जोडि नमस्ते नमस्कार जोजोलोप्पा झोर्ले लास्सोफाफुल्ला सलामलिकम सर्सिकल तासिझेले बडाकम राधेराधे हरिहरि धोग्दिया होउवा सेवासेमुना सेवाके सेवारो सेवानुङ गरे हाई त हजुर मिठो सम्झनाका साथै अटुट मायाको साैगात लिएर हजुरको यो सुन्दर प्रस्तुति सामु शरण परेकाे छु लेख्नलाई त कलम होईन🌿शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ सधैंभरि मिठा मिठा प्रस्तुतिहरु लिएर हर कोहीको ढुकढुकी बनेर बस्नु हाेला हजुरको प्रगति देखेर जल्नेहरु जलिरहन्छन् कुरा काट्नेहरु काटिरहन्छन ढल्नेहरु ढलि रहन्छन् मायाको कमी कहिलै पनि नहोस माया गर्ने मान्छेहरु बाट कहीलै पनि टाढ हुन नपरोस् हजुरका ती सुन्दर प्रस्तुति हेर्दै हजुरकाे tik~tokको चौतारीमा प्रवेश गरि हजुरकाे त्याे सुनाैलाे प्रस्तुति सामु सानाे 𝒄𝒐𝒎𝒎𝒆𝒏𝒕 like छोड्दै हजुरकाे आगमि दिनहरूमा प्रस्तुत हुने सुन्दर प्रस्तुतिहरुकाे पनि आसा राख्दै हजुरलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्न चहान्छु धन्यवाद छ हजुर🙏 भन्दोई म गरिबको भिडियो तिर पनि आउनु न भुल्नु होला हाई त हजुर🙏🌺plz plz🌺
2026-02-23 16:17:29
0
indiradudraj :
2026-03-03 09:21:11
0
अर्जुन थापा मगर :
wow
2026-03-05 01:10:58
0
asok kc :
woow
2026-03-04 21:31:04
0
balram giri :
Aahaaaaaaaaaaa jati here pni man naaghaune....
👌💙💚❤️👌💙💚❤️👌💙💚❤️👌💙💚❤️
2026-01-20 13:06:02
1
indiradudraj :
2026-03-03 09:21:37
0
sabina thapa mgr :
आहा💙 सुन्दर ❣️प्रस्तुति सबैको💝💝माया💝💝मिलोस💙💙भगवानको💜💜आसिष💙💙मिलोस💙💙कहिले💙💙पनि💜💜कसैको💜💜मायाको💙💙कमि💜💜नहोस💙💙मनैदेखि💙💙सफलताको💜💜शुभकामना💜हजुर
2026-01-18 15:58:28
0
To see more videos from user @radha.pandey86, please go to the Tikwm
homepage.