@gaatha.np: जय बागलुङ कालिका 🙏❤️ आस्था, शक्ति र विश्वासको प्रतीक 💐 कालिका माताको कृपाले सबैको कल्याण होस् 🌺#gaathanp #baglungmuser❤️ #baglungmuser #baglung #baglung
🙏 श्री बागलुङ कालिका भगवती माताको पवित्र भूमिमा दर्शन 🙏
मनमा श्रद्धा, हृदयमा विश्वास र ओठमा माताको नाम। 🌺
हे कालिका भगवती माता, सारा संसार र सारा ब्रह्माण्डको रक्षा गरिदिनुहोस्। 🙏
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सधैँ माताको कृपा रहिरहोस्।
जय श्री बागलुङ कालिका भगवती माता। ❤️🙏
2026-08-26 13:42:23
0
BC Reyyan :
🥰🥰❤️❤️❤️
2026-08-14 08:16:44
0
mina#### :
बागकालि
2026-03-17 06:23:32
0
To see more videos from user @gaatha.np, please go to the Tikwm
homepage.