@kamal.pujara.offi: देश बनाउन हाेमिएका बालेनका लागि मधेसी जनता ज्यान दिन तयार रहेको यो आज बिहानको दृश्यले प्रष्ट पारेको छ। मधेस जाग्यो आशा गरौ हिमाल, पहाड पनि जाग्नेछ। परिवर्तन हाम्रै पालामा सम्भव गराउनैपर्छ। #viralvideo #foryourpage #trending #viralvideo