@chotkari: ओलीले निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्णयलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्। उनले शेरबहादुर देउवा पक्षले न्यायिक संघर्षमा जानुपर्ने धारणा राखेको बैठक स्रोतले जनाएको छ। साथै, आयोगले विशेष महाधिवेशनबाट गगन थापा सभापति चुन्ने निर्णयलाई मान्यता दिएको विषयमा पनि ओलीले आपत्ति जनाएका छन्। . . . #chotkari #chotkarinepali #politicalnews #kpoli #deuba

chotkari - नेपाली
chotkari - नेपाली
Open In TikTok:
Region: NP
Monday 19 January 2026 05:13:09 GMT
5744
131
2
0

Music

Download

Comments

budhathinghthingh
Sailo Theengh :
लोकतन्त्रको नाममा लुट,,
2026-01-19 06:27:26
0
ananzegupta
Ananze Gupta :
😄😄😄😄😄
2026-01-19 13:15:07
0
To see more videos from user @chotkari, please go to the Tikwm homepage.

Other Videos


About