@chotkari: सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिएका हुन् । रास्वपाले खरेललाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी चुनावी तयारी थालेका छन् भने गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन् । . . . #chotkari #chotkarinepali #politicalnews

chotkari - नेपाली
chotkari - नेपाली
Open In TikTok:
Region: NP
Monday 19 January 2026 12:35:26 GMT
7691
273
3
3

Music

Download

Comments

kishorranabhat1998
kishorranabhat1998 :
rasharpa maa intry garna hunna purana party kaa chelaa haru lai
2026-01-19 16:57:58
0
shaikobhai60600
shaiko bhai :
👍👍👍👍👍👍
2026-01-19 12:43:34
1
acharyaanmol1
Acharya anmol :
🔔🔔🔔👌👌
2026-01-20 01:55:36
0
To see more videos from user @chotkari, please go to the Tikwm homepage.

Other Videos


About