@chotkari: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। आजै राजीनामा दिएर म्याग्दी पुगेका उनले मनोनयन दर्ता गरेका हुन्। मनोनयनपछि उनले ३५ वर्षसम्म पुराना दलले केही नगरेको भन्दै त्यसको विकल्प खोज्न आफू उम्मेदवार बनेको बताए। ‘नयाँले केही गर्छन् कि भन्ने आशा छ,’ उनले भने। . . . #chotkari #chotkarinepali #mahabirpun