@chotkari: रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन अभियोगमा दायर मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय गरेको हो। आजै तारेखका लागि अदालत पुगेका लामिछाने त्यसपछि चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन्। . . . #chotkari #chotkarinepali #rabilamichhane #news