@rspsupporter_nawalpur: लुम्बिनी प्रदेश पूर्वमहामन्त्री विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी बाट पश्चिम नवलपरासी क्षेत्र नं. १ को उम्मेदवार बनेका छन् । उनले कांग्रेसबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचन जितेका थिए ।बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ले पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट रामग्राम नगरपालिका का निवर्तमान मेयर नरेन्द्रकुमार गुप्ता उम्मेदवार हुनु भएको छ। दुबै उम्मेदवार लाई रास्वपा समर्थक नवलपुरको तर्फबाट हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछौं। जय देश-जय घण्टी 🔔🔔🔔 #rastriyaswatrantraparty #Nawalparasi #vote4ghanti #election2082 #nawalpur