@kamal.pujara.offi: पूरा भिडियो हेरेर बोल्नुस । नामावली दर्ता गर्ने बेला अत्यधिक भिड भयो भने नामावली दर्ता हुँदैन, आचारसंहितामा पर्छ र रद्द गरिन्छ भनेर बालेन ले बारम्बार अनुरोध गर्दा पनि नमानेपछि नै अवस्था बिग्रिएको हो। भिडहरूलाई यहीँ बसिदिनुस् भनेर कति पटक भन्यो, तर नमान्दा यस्तो भयो।✌️🔔🔔 #viral #trending #video #news