@rojan137: ❤️‍🩹#fypシ

🕸️
🕸️
Open In TikTok:
Region: NP
Thursday 22 January 2026 15:28:12 GMT
549294
36256
117
8167

Music

Download

Comments

susmitakhdak2
susmita khadka🍁🍁🌻 :
तिमी र म गर्दै हामी भएको हामी बिच अब केही सम्बन्ध रहेन है अब हामी सँगै रहेनौ है? अब तिम्रो बारेमा चासो राख्न तिमीसँग सम्पर्कमा हुन मेरो केही आधिकार भएन है मन भित्र गुम्सिएर बसेका यो शब्द हरु बाहिर पोख्नै पर्छ जस्तो लाग्यो। तिमीले कहिले मेरो जवाफ नदिए पनि तिमीले मेरा सन्देशहरू नपढे पनि मलाई आशा छ कुनै एक दिन कुनै रूपमा तिमीले म हुनु र नहुनुको मेरो उपस्थिति र अनुपस्थितको महसूस तिमीलाई पक्कै हुनेछ तिमीलाई यसको अनुभूति पक्कै गर्नेछौ जब तिमी गयौ यो पछिल्लो दिनहरुमा मैले धेरै सोची रहेको छु हामी बिच न कुनै मनमुटाव भएको थियो न त मैले केही गल्ती गरेको थिए हामी हाँसेको त्यो क्षणहरु तिम्रो त्यो खुसीहरुले मुस्कनहरुले मेरो दिननै उज्यालो बनाएको पलहरु तिम्रो उपस्थितिले घरजस्तो शान्ति र सुरक्षित महसुस दिएको अनुभूति मलाई तिमीसँग बिताएका ती सानासाना क्षणहरु याद छ ठूला कुराहरू ठूला क्षणहरु मात्र होइन मलाई हरेक सानातिना ती रमाइला दिनहरु याद छ त्यो तिम्रो सन्त र मायालु आगमनले मलाई तिमी प्रति प्रेम गर्न सिकाको हामी बिच कुरा नहुँदैमा यो माया मार्ने होइन कुरा नहुँदैमा तिमी प्रति भएको चिन्ता मार्ने होइन मैले यो शब्द तिमी म सँग फर्केर आऊ भन्ने अनुरोध गर्न लेखेको होइन । म मान्छु केही सम्बन्ध हरुको बिना कारण पनि छुटी रहेको हुन्छ ।सायद तिमीले नी यही सोचेर नै मलाई छोडीगएको होलाऊ । तर म चाहन्छु तिमीलाई यति थाहा होस् हामी बिच विदाईको सम्बाद नै भएको थिएन छुट्टिने कुरा नै भएको थिएन तिमीले मलाई छोड्न अघि किन केही संदेश नछोडी गएको ? तिमीले किन अब म आउँदिन भनेनौ? तिमीले मेरो सन्देशको जवाफ नदिँदा पनि मेरो मनमा तिम्रो लागि कुनै माया काम भएको थिएन त्यो माया केवल मेरो मन भित्र दबियो केवल सन्त मात्र भयो अझ झन् गाढा बन्यो म अझै पनि तिमीलाई सम्झी रहेको हुन्छु माया गरिरहन्छु तर पहिलेको जस्तो होइन तर यस्तो माया हो तिमी खुशी छौ कि छैनौ ठीक छौ कि छैनौं भनेर सोची रहन्छ यो मनले केवल तिमी सधैं हाँसी खुसी रहोस् भन्ने मात्र कामना गर्छं तर यो माया जति पुरानो भए पनि मार्ने छैन। मन परेको चीज कहिले पनि पुरानो हुँदैन मेरो लागि पनि तिमी र मेरो मनमा तिमी प्रतिको माया त्यस्तै हो।
2026-02-07 20:31:32
10
tilakxettri2426
{<~TiLaK~>~ <~Xettri >~} :
व्यवहारले रुवाएर मुखले माया गर्छु भन्छौ खै कस्तो माया हो तिम्रो बुझ्नै नसकिने😢
2026-02-03 04:12:21
11
binita.chhetri6
Mrs.koirala❤️‍🩹 :
सबै लाई ठीक छु भन्छु, तर मनले चाहिँ दिनदिनै हर मान्दै गएको छ।❤️
2026-02-22 05:01:42
4
amitarp19
October10❤️ :
💔😞:हार्दिक श्रद्धाञ्जली ती सपनाहरूलाई जुन सपना तिमी र म सँगै हुँदा देखेको थियो💔
2026-02-19 04:57:26
3
limbunikanxi304
Ñïrjâlã😘 :
व्यवहारले रुवायो नत्र उसले माया नगरेको त होइन..!!❤️‍🩹😔
2026-02-11 05:54:54
4
mrkazi853
MRメKAZIꔪ :
khaai k ho k Maya garxu Mukh Lea vanna parni raixa tarw ma Vani bebahar ma autar na lako kurai melena
2026-02-11 14:28:00
1
minarawat_4
Mina Rawat_4 :
कि बाटो देखाइदेउ कि छोडी देउन के सक्दैन एक्लो पनमा रमाउन म😥😥
2026-02-20 04:18:04
0
kalpu3051
kalpu☘️ :
साँच्चिकै नै हो रहेछ मुखले माया गर्छु भन्दैमा के हुन्थ्यो र मनभरी पाप बोकेर अनि अरुलाई दिएको आँसु सम्झिँदा त आज पनि सम्झेर त्यो मान्छेलाई थुक्न मन लाग्छ।💔💔😢
2026-03-05 19:26:12
1
kittie767
kittie🐾🎀 :
exactly so no regret!!
2026-03-08 12:35:09
0
karisma.ratna8
KaNxii....🫶 :
kasto khalko mayaa ho..🥺
2026-03-22 01:39:25
0
santosh.basnet627
Santosh Basnet :
Raksi khayrw man ko pir pakhalinxa ray kaslay vhnyO ma nasa pani royako mahasus Garay ko xuh!!🥲
2026-02-22 18:02:40
0
onlyyy__meeeeeee7
🖤🦋Butterfly 🦋❤️ :
व्यवहारले रुवाएर मुखले माया गर्छु भन्छौ खै कस्तो माया हो तिम्रो बुझ्नै नसकिने😢 😭😭😭
2026-02-07 02:18:03
3
bigshut08
👹 :
याेत मेराे शब्द थियो त्यहाँ कसरी पुग्यो 😳
2026-03-04 18:18:53
0
susmitatmg600
Susmita💗 :
Aww😳
2026-02-04 22:18:02
0
bishnukhatri54
Bishnu Khatri :
Maya garxu vanx tarw block garex sabai ma 😭😭😭
2026-03-05 16:29:44
0
gitagopali
Gita Gopali :
right 👍👍
2026-03-02 14:14:03
0
santosh1234512
Santosh 👥💝 :
nice ☺️
2026-02-27 03:30:23
0
puja.roka.magar3
Puja Roka Magar :
हाेनि
2026-03-06 17:15:13
0
punam__g__magar
jenish__Mom💋🫶🫂❤️‍🩹 :
umm k 🥹😥
2026-02-11 19:14:04
0
mrmagar711
OFLINE :
lovely words
2026-02-13 08:21:21
0
pyaraa_d
🅰️✨𝐍𝐨𝐯𝐞𝐦𝐛𝐞𝐫_1️⃣ :
khoi kasto maya ho timro 🥺
2026-02-16 05:45:28
0
purw.im
puruちゃん❤️‍🔥 :
maile ne testai grdai xu maya lagxa tra bebaharle usko chitta dukhako xu 🥺
2026-02-17 04:45:40
0
kaali..0
chuppa..^✓^🌸 :
एउटै उपाय माया प्रेम, बिहे नगरौं,जोगी बनौं!😁😂🧘‍♂️🧘‍♂️
2026-02-18 17:18:46
0
magarhema67
hema magar :
2026-03-23 04:40:17
0
kanxey3
सलिना लिम्बु🦋💙 :
Umm🥺😭💔
2026-02-07 09:05:52
0
To see more videos from user @rojan137, please go to the Tikwm homepage.

Other Videos


About