@jevan72600: अभिनेत्री केकी अधिकारी लेखनु हूँछ ✍️ गाडीको श्रोत खोजियो भनेर रिसाउनुहुन्न । बालेनलाई पनि भ्रष्ट बन्न नदिनको लागि प्रश्न आवश्यक छ । भलै बालेन केही बोल्दैन । आजको बालेनको जस्तै क्रेज, ६२-६३ ताका प्रचन्डको थियो । ७२ ताका खड्गप्रसादको थियो । अहिले ८२ मा बालेन को क्रेज छ । यस्ता कुरा नौला होईनन । हाम्रो समाज नायक खोजिरहेको अभागी समाज हो । स्मरण रहोस, प्रत्येक दशकको नायक, खलनायक भएको ईतिहास छ हामीसँग । संसय जरूरी छ ।#creatorsearchinsights