@bhattarai_santosh: नाबालिग बलात्कार र सहकारी ठगी जस्ता जघन्य प्रकृतिका अपराध सामान्य हो भने देश रहला? अनि रास्वपाका कार्यकर्ता भन्दैछन - कानुन बनाउन सोविता चाहिन्छ । रेणु दाहालले हारे चितवन हार्छ, सोविता गौतमले हारे देश भन्दैछन ! तर घटनाक्रम र सोच्ने क्षमता ठीक उल्टो रहेछ । रेणु- छोरी बचाउन नि: शुल्क वीमा योजना ल्याउछिन, सोविता- बलात्कारीलाई छूट दिनुपर्छ । रेणु दूध किसानलाई ५ रुपैयाँ अनुदान दिन्छिन । १० हजारले लाभ पाए । उता रवि लामिछाने ग्याङले तिनै किसानको बचेखुचेको पैसा सहकारी मार्फत लाटलुट पारेर ७ हजार चितवनका नागरिक लुटिँदा सोविता रविको बचाउमा उत्रन्छिन ! अब आफै फरक छुट्याउनुस- #sobitagautam #RenuDahal #Chitwan