“कुलमान, तिमी महान छौ।
देश उज्यालो बनायौ,
अब राजनीति पनि उज्यालो बनाउनेछौ।”
2026-01-25 00:52:22
37
🛎0 🪙 DIL86$🍁🇨🇦 :
kati ramro analysis
2026-01-25 01:21:53
11
Rohit :
सहि विश्लेषण गर्नुभयो
2026-01-24 23:11:48
5
SaBiN LiMbU_SuBBa101 :
हजुरले नचिनेर के भोत हामीले राम्रो सङ्ग चिन्छौ
2026-03-02 12:52:52
5
Deepa :
We love kulman ❤
2026-01-25 05:00:25
5
Dilip :
जति मैले Fm radio बाट अदृस्य रुप्मा सुनेको थिय बुजेको थिय आज मैले नरेश लाइ देखेर सुनेर खासै चिन्न मन लागेन😒😒😒😒
2026-03-06 15:19:51
3
sherbahadur :
म पनि हजुर लाई चिन्न गाह्रो भयो यो अन्तर्वाता पछि सर्लाहीमा गगन थापा सित भोट माग्न जानु भएको रैछ तपाईंको निर्वाचन क्षेत्र तीन ३ तर ४ मा भोट माग्न पुग्नुपर्ने के थियो ?
2026-01-25 17:52:56
5
it'sme Grg :
2026-01-25 06:12:16
3
shabu ghising 서비따 :
2026-01-25 07:53:42
4
अनुत :
Rabi♥
2026-01-25 06:53:07
2
APT :
2026-01-25 10:22:54
1
maya@@@ :
🙏🙏💡
2026-03-19 13:43:43
0
saritalama913 :
तपाईँले त नचिन्न पनि सक्छ हामीले चिनेको छु। राम्रोसँग धन्यवाद जय कुलमान
2026-03-02 06:47:14
0
Yubraj Neupane🇪🇺🦚 :
2026-01-26 11:22:40
0
Aadityalama1122 :
who are you?
2026-03-02 15:39:35
0
0% :
timi chai ko ho😁
2026-03-05 15:06:25
0
Ashish Thokar Tamang :
RA. SA. PA. ko bisaadi viu mutuma ropera kulman Ghising Lai na hernu 🙏
kulman is the Great 🙏
2026-02-28 22:03:30
0
Krcna Krcna :
2026-01-27 19:48:27
0
Kumar Lama Lopchan :
बाहुन हरु सबै कुनै सर्त नराखी रबी लाई साथ दियोस भन्ने लाग्छ त्यो असम्भव आफ्नो अस्तीत्व लाई फ्याकेर कोहि जादैन
2026-02-28 14:44:17
1
vibe victory :
तिमी मुजि बाहुन हरु हुन्जेल नेपाल कहिले नि बन्दैन तिमिहरु जस्तो अरुको निन्दा गर्ने अरुको खुट्टा तन्ने झुक्क्याउने चोर्ने छल्ने बाहेक केही जान्दैन तिमिहरुले
2026-01-24 22:55:53
18
Tamangwalks :
We respect to kulman sir whoever says whatever
2026-01-25 01:39:06
5
❤️ Miss Ghalan❤️ :
2026-01-25 03:32:43
3
DEBENDRA GOLE :
कुलमान जस्तो महान कोहि छैन ।
2026-01-25 03:12:40
3
Kamala Tamang :
2026-01-25 08:41:05
2
Ghising :
विषय: "फेसबुकको ट्रेन्ड" भन्दा माथि उठेर "कामको मूल्याङ्कन" गरिदिने बारे।
आदरणीय पत्रकार तथा सञ्चार गृहहरू,
अहिलेको डिजिटल युगमा समाचारको गति र सामाजिक सञ्जालको 'हाइप'लाई पछ्याउनु तपाईंहरूको बाध्यता होला, तर पत्रकारिताको धर्म केवल भाइरल भएका अनुहारलाई मात्रै देखाउनु पक्कै होइन। बालेन शाह र रवि लामिछानेका गतिविधि वा फेसबुक स्टेटसका कुराहरूलाई लिएर दिनभरि बहस चलाइरहँदा, देशका अरू वास्तविक नायकहरू ओझेलमा परिरहेका त छैनन्?
यस तर्फ ध्यान दिनुहुन मेरो विशेष अनुरोध छ:
गफभन्दा कामको कदर: बालेन वा रविले के बोले वा के लेखे भन्ने कुरा मात्र समाचारको मुख्य हेडलाइन बन्नुहुँदैन। देशमा प्रचारप्रसार भन्दा टाढा रहेर शान्त रूपमा ठुलो परिवर्तन ल्याउने व्यक्तिहरू पनि छन्।
कुलमान घिसिङको योगदान: लोडसेडिङको अन्धकारबाट देशलाई उज्यालो तर्फ डोर्याउने कुलमान घिसिङ जस्ता व्यक्तिको योगदानको अहिले चर्चा किन कम हुँदै गएको छ? उहाँले गरिरहनुभएको काम, विद्युत् क्षेत्रमा आएको सुधार र आगामी चुनौतीहरूका बारेमा गहिरो खोज र 'फलो-अप' समाचार किन आउँदैनन्?
सन्तुलित पत्रकारिता: चर्चामा रहेका व्यक्तिहरूका बारेमा मात्र सामग्री पस्किँदा अरू धेरै गुणा राम्रो काम गरिरहेका व्यक्तिहरूको योगदान छायामा परिरहेको छ। पत्रकारिता केवल 'पपुलिजम'को पछाडि कुद्ने माध्यम बन्नुहुँदैन।
इमानदारीको खोजी: कृपया एउटा इमानदार पत्रकारको नाताले केवल भ्युज (Views) का लागि मात्र होइन, देशको विकासमा इँटा थप्ने वास्तविक पात्रहरूको कामलाई पनि उत्तिकै प्राथमिकताका साथ प्रचारप्रसार गरिदिनुहोस्।
2026-01-24 18:58:31
2
To see more videos from user @biswapodcast, please go to the Tikwm
homepage.