तिमी बोलिरहँदा आनन्द मान्ने यो मनलाई थाहा छ तिमी नबोल्दा कति छटपट्टी हुन्छ भनेर...
2026-01-28 13:06:17
4
SDN乄Rishi :
पक्राउ परेको छु साथी
दु:खको कारागार मा
आफ्नै सपनाको हत्या
गरेको आरोप मा 😥😥
2026-02-03 21:29:28
1
Tara Thapa :
Thank you
2026-06-25 08:11:55
0
Sandip ❤️🫶 koirala ❤️🫶❤️🫶🫶 :
:समय परिबर्तन हुन्छ हार मान्नु गलत हो ।जिन्दगी छोटो छ।दुःख लाई खुसी मा परीवर्तन नै जिन्दगी हो।
2026-01-25 20:04:38
1
puspaxettry1 :
सबै भन्दा घिन लाग्दो र डर लाग्दो लत नै प्रेम रहेछ 😔
2026-02-07 18:24:44
1
🇳🇵Jesu goley🇨🇾🕊️ :
Same 😢😢
2026-01-25 06:33:44
1
श्रीया ❤️🫶 :
:I am really sorry 😞🥹🙏🏻
2026-02-13 06:12:41
1
alish Limss 🇳🇵 :
खै किन हो जिबनमा आश भनेको नपाउने कुरा को मात्रै हुन्छ रे तिमी आफै भनिदेउ न तिमी मेरो हुन्छौं कि हुनौ माया❤️🌺
2026-04-18 17:59:57
0
निशा कार्की :
प्रेम अमर हुन्छ भन्थे साच्चिकै हो रहिछ नभए त उ अरु कसैको भइ सक्दा पनि माया उसैको नलाग्नु पर्ने उ आफ्नै संग हिन्दा बोल्दा पनि मनमा छटपट डाहा नहुनु पर्ने कहिले एक हुन सकिँदैन भन्ने था हुदा हुँदै पनि किन उसैको पर्खाइमा किन बित्दैन समय 💔😭
2026-03-04 03:55:11
0
🫠✌︎.. :
I ma sorry 😔❤️🩹
2026-03-04 13:12:19
0
(💲)🐍 :
तिमी बोलिरहँदा आनन्द मान्ने यो मनलाई थाहा छ तिमी नबोल्दा कति छटपट्टी हुन्छ भनेर..🥲.