@aurahealer3: बिश्वका धेरै संसदीय ब्यबस्था भएका देशहरुमा चुनाव पहिल्यै प्रधानमन्त्रीको रुपमा अधि सारेर चुनाबमा होमिएको बिरलै देख्न सकिन्छ। र पनि अहिले जजस्ले आफुलाइ भाबि प्रम भन्दै चुनावमा जादैहुनुहुन्छ। सबैलाई एउटै मंचमा राखेर उहाँहरुको कुरा जनता सङ राख्ने सस्कारको बिकास गरौ। #मेरो क्षेत्रका सबै उमेदवार लाई पनि म अपिल गर्छुकी। आउनुस सभ्य तरिकाले एउटै मंचबाट आफ्नो बिचार राखौ। अराजक र असभ्य तरिकाले फेसबुके राजनीति बन्द गरौ। कार्यक्रमको सबै ब्यबस्थापन गर्ने म तयार छु। Tikaram Yatri. Rajendra Baniya