@socialshouts: Balen should debate at any cost, whatever be the situation!! That would be challenging to Oli. #election #balenshah #politicalews #virality #rabilamichhane #reelsvideo #socialshout #kpoli #cpnuml #debate #jhapa5 #houseofrepresentatives #celebrity #responsibility #kathmandumetro
जो ब्यक्ति प्रस्न देखि भाग्छ। त्यो ब्यक्ति कदापि जनता को नेता हुन सक्दैना... किनकि लोकतन्त्र मा हरेक नेताको पारदर्सि र आफ्नो जनता प्रति जवाफ देहि हुनै पर्छ्।
2026-01-25 22:48:55
104
बिस्वास :
यो लुसिफर नै हो भुत्राको लिडर
2026-01-25 22:09:50
215
Mr. Raazu_Official :
Balen is not a leader
2026-01-25 21:01:54
16
Radhesh Kushwaha :
2026-01-26 01:55:21
43
Narayan Paudel :
सहि हो सर म पनि यहि भन्छु के पि ओलि लाई तह लगाउन बालेन लाई सहि ठाउ थियो।
2026-01-26 01:44:22
8
Aarohi B.k :
Right
2026-01-25 23:34:13
14
Yubraj Rai :
Sahi 👍
2026-01-25 22:57:51
54
Yashaswi Raj Shrestha :
2026-01-27 08:13:47
18
प्रभा🌷🐞 :
2026-01-26 16:39:59
12
चिया प्रेमी :
यो प्रश्न देखि सधैं भाग्छ 🤔
2026-01-26 01:34:32
6
Sandesh Shrestha :
right 👍👍👍
2026-01-26 00:56:20
5
duka kc12 :
100%
2026-01-26 03:12:08
7
GANGA RAM BAYALKOTi :
2026-01-25 21:41:39
11
DB :
2026-01-26 23:17:05
7
Dhruba khadka25 :
पहिला हत्यारा ओलि ले स्वीकार गर्नु पर्छ नि भाइ मैले मारेको को हो भनेर विद्यार्थी लाई जे गर्नु भयो राम्रो गर्नु भयो बालेन ज्यु अब चुनाब जितेर प्रधानमन्त्री भय पचि जेल कोच्ने हो अब चुनाव मा हुन्छ भाइ बहस मा होईन बुज्नु भयो 🙏🙏♥️♥️जय बालेन जय रबि दाइ जय घण्टी
2026-01-26 01:21:30
3
सन्तोष कुमार एर 🇳🇵🇨🇦 :
पहिला सुरुमा ओलीको पुरै स्टाटस पढ्नुहोस्। ओलीले डिबेटमा भाग लिँदा आफू देश बनाउने पक्षबाट भाग लिने कुरा गरेका छन्। साथै यो डिबेट देश बनाउने र देश जलाउने बीचको भएको कुरा गरेका छन्। तपाईँ आफै भन्नुहोस् - मैले म राम्रो मान्छे र अरु जुनसुकै नराम्रा मान्छे बीच म डिबेट गर्न तयार छु भनें भने तपाईँ डिबेटमा आउनुभयो भने कुन पक्षबाट आउनुहुन्छ? मैले सुरुमै नराम्रो पक्ष घोषणा गरिसके नि हैन? यस्तै हो। त्यहाँ देश बनाउने र देश जलाउने बीचको डिबेट हुने कुरा गरिएको छ। बालेन त्यो डिबेटमा गए भने स्वतः उनी देश जलाउने पक्षबाट गएको बुझिन्छ। यसरी पूर्वाग्रही ढंगले डिबेटमा बोलाउनु कदापि ठिक होइन र जानु पनि ठिक होइन। तर गगन थापाको हकमा भने यो सबै लागू हुँदैन। त्यसैले ओली बाहेकका जुनसुकैसँग पनि डिबेटमा बस्नको लागि म बालेनलाई अनुरोध गर्न चाहन्छु। ओलीसँग डिबेटमा बस्नुको कुनै अर्थ नै छैन। किनकि ओली डिबेट डिजर्भ नै गर्दैनन्।
#copied
2026-01-25 20:56:48
1
nadirai chula restro 380 :
१००%
2026-01-26 01:14:27
2
🇳🇵 𝐔𝐫_𝐒𝐚𝐋𝐢𝐍_𝟎𝟕 🇰🇷 :
Lucifer darayo 😂
2026-01-30 10:30:48
2
Subhadra Gautam :
sahi
2026-01-26 02:05:04
4
नेपा ल ली :
76 jana genZ ko hatyara balen ho. kranti rw bidroh ma jailepani sahidko jimma leadership ko hunxa. hami 10 barse janayudha lai herna sakxau. mariyeka rw bepata pariyeko vaniyeka sahid haruko jimma prachanda ko tauko ma thuparidiyeka chan rw pracahandale pani tyo bhar afno taukoma suikareka chan.
rw andolanma sarkar bata vandapani ghuspet garera bahira bata goli chaleko kura cha. ghuspet garne vanekai balen ko team ho. Free Tibetan, barbara haru hun
2026-01-26 02:22:32
3
sovit jung basnet :
100%
2026-01-28 18:58:29
1
Shanti Gautam :
unkai Sarkar cha karvai garnu ni k hreko🥰🥰🥰💯
2026-01-25 22:27:44
1
To see more videos from user @socialshouts, please go to the Tikwm
homepage.