@coolman_100_100: #राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक भनिने शक्तिहरूले बहुमत हासिल गरे नेपाल गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिएका छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले यस्तो अवस्था आए देशले युक्रेन वा दोस्रो विश्वयुद्धकालीन अवस्थासमेत भोग्नुपर्ने खतरा रहेको दाबी गरे। उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूलाई लक्षित गर्दै अहिलेको राजनीतिक परिस्थितिमा जनताले भावनात्मक लहैलहैमा लागेर मतदान गर्न नहुने बताए। केसीका अनुसार नयाँ र वैकल्पिक भन्दै प्रस्तुत गरिएका शक्तिहरू नै देशका लागि थप जोखिमपूर्ण हुनसक्छन्। ‘नयाँ शक्ति भनेर देखाइएकाहरूले धेरै कुरा लुकाएर राखेका छन्,’ उनले भने, ‘यस्ता समूहबाट राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा उत्पन्न हुने संकेत देखिइसकेको छ।’ इतिहासको उदाहरण दिँदै केसीले हिटलरको उदयका बेला जर्मनीले भोग्नुपरेको विनाश सम्झाउँदै चेतावनी दिए। उनका अनुसार गलत नेतृत्वलाई समर्थन गर्दा देश नै युद्ध, विभाजन र अस्थिरताको मार्गतर्फ धकेलिन सक्छ। केसीले मतदातालाई अहिले सही र गलत छुट्याएर, दीर्घकालीन असरलाई ध्यानमा राखी मतदान गर्न आग्रह गर्दै वैकल्पिक शक्तिप्रति अन्धो भरोसा नगर्न स्पष्ट सन्देश दिएका छन्।

COOL म्यान😀😎
COOL म्यान😀😎
Open In TikTok:
Region: NP
Monday 26 January 2026 01:45:43 GMT
398428
15121
517
2230

Music

Download

Comments

mahendralimbu40
𝙼𝙰𝙷𝙴𝙽𝙳𝚁𝙰 𝙻𝙸𝙼𝙱𝚄 40 :
घन्टी को दुई तिहाई आउने निश्चित जय घन्टी
2026-01-26 12:03:12
78
avagiketo89
Deear jindagi :
Right
2026-01-26 08:43:35
44
kosika01
जिरे खुर्सानी 😆 :
2026-01-26 10:18:52
32
sagarjs7
Anurag JS2 :
सही विश्लेषण
2026-01-26 17:52:47
13
umesh78570
umesh Sanatani 🙏🕉🔱🔔🧘🚩 :
🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🌹❤️🤝🤝🤝🤝🤝🤝🤝🤝🤝🤝
2026-01-26 13:25:25
7
anilkumarbhattarai
Anil Kumar Bhattarai :
सही मूल्यांकन र विश्लेषण🥰🙏
2026-01-27 14:14:14
6
purne.bdr
ज्यापु mailo 🥰🥰 :
2026-01-26 12:14:39
10
haripaudel09
Hari Paudel :
सहि बिचार
2026-01-26 14:54:39
11
u.s.darlami
U.S.Darlami :
सहि बिश्लेषण
2026-01-26 08:52:16
7
gajendrathapa86
Gajendra Thapa :
हजुरको विश्लेषण हमेशा ठिक हुन्छ। तर जनताले पताउँदैनन्
2026-02-07 14:21:12
10
gurungpunam3
Gurung Punam :
सही विश्लेषण गर्नुभयो हजुरले😢😢😢😢😢
2026-01-30 20:25:38
7
puku.chaudhary60
$puku$ :
2026-02-02 00:18:33
2
birendra2624
Birendra :
कुनै हालत मा हुदैन
2026-01-27 17:54:08
7
biranobabu
प्रदिप गैरे :
आगाे ताप्नु मुढाको कुराे सुन्नु बुढाको 🙂
2026-02-03 11:15:20
8
durgabastakoti605
Durga bastakoti :
तीमीहरु को हर्कत देखीयो अब नया नै हो जे सुकै होस
2026-02-07 04:39:15
6
n135140_gtm1
n135140_gtm1 :
confirm🥰🥰
2026-01-26 18:18:06
2
prakashbk719
Prakash bk :
एकदम सही विश्लेषण
2026-03-07 18:13:27
2
badri_roka0
Badri_Roka :
सलाम छ । सहि हाे हजुरकाे भनाई ।
2026-01-30 05:16:57
3
basudev.chaudhary8
Basudev Chaudhary :
2026-01-26 12:27:25
6
umesh78570
umesh Sanatani 🙏🕉🔱🔔🧘🚩 :
🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🌹❤️🤝🤝🤝🤝
2026-01-26 13:25:01
4
acharya.d
Acharya D :
right
2026-01-26 10:33:22
1
rupa83470
Sara :
Sahi Kura garni Bhayo
2026-02-08 03:28:37
1
purushottam.shres65
Purushottam Shrestha :
2026-01-26 11:04:24
1
milantamang8279
milantamang8279 :
2026-01-26 12:30:46
2
kranathapa
K. Rana Thapa :
सहि मुल्यांकन अनि बिश्लेषण चित्र बाहादुर सर को 👍👍👍🙏🙏🙏
2026-01-27 08:56:15
2
To see more videos from user @coolman_100_100, please go to the Tikwm homepage.

Other Videos


About