pal den lama♥️♥️:शब्द राम्राे हुनुपर्छ हेर्नला@ई आँखा होइन मन राम्राे हुनुपर्छ साच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रति ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलिरहन्छन् कुरा काट्ने काटिरहन्छ ढल्ने ढलिरहन्छन् भन्दै सबैले आहा गर्ने जीवन बन्दै जाओस।शक्ति मिलोस् शुभ-कामना,♥️♥️🥀🥀
2026-04-20 02:52:21
17
गोर्खाली बाहुन 😂😂 :
यसरी नै सधैँ भिडियो हाल्नुभयो भने त म हजुरको भिडियो हेर्दाहेर्दै ड्युटीमा कम्प्लेन पो पर्छ कि के हो 😂😂
wow 👌👌👌👌👌👌👌👌👌👌wow 👌👌👌👌👌👌👌👌👌👌wow🥰🥰🥰🥰🥰🥰🥰🥰 nery nice sir jee🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰Mero ni name xa (P)😁😁😁😁
2026-01-26 08:46:04
6
Anthony pam057 :
2026-07-26 17:01:59
6
Bhakta raj12 :
@Bhakta raj12:जिन्दगीको अमुल्य🌺उपहार स्वरुप🥀दुई🍀शब्दको कमेन्ट🥀दिएर🍀गएको🥀छु हजुरको💙लागि🌺भगवानसँग🥀प्राथना छ🌹जीवन🍀हाँसी🌹खुशी🥀बितोस🌺सधैभरि🌹ईश्वरको साथ मिलोस् 🌹। हजारौको 🌹ढुकढुकीमा बस्न सफल🌹 हुन सफलताको🌹 शुभकामना 🌹है हजुर। थाहा छैन 🌹दुई दिनको जिन्दगी🌹 आज हो कि भोलि हो बाचुन्जेल यस्तै🌹 सुन्दर भिडियो 🌹देख्न पाउँ।🌹 हजुर🎆🎆🎆🎆🎆
2026-01-26 14:44:41
9
maya sanu lama :
i:Awesome ❤️awesome ❤️awesome awesome awesome 🌺🌺
2026-01-26 05:29:50
6
মুর্শেদ ভাই রামু💋 :
nice
2026-01-26 15:01:43
8
🎶🫶कृण्ण प्रसाद ज्ञवाली🫶🎶 :
Very good
2026-01-26 14:57:16
9
🎶🫶कृण्ण प्रसाद ज्ञवाली🫶🎶 :
Very nice
2026-01-26 14:57:26
6
#SUNDARA BASNET GC2️⃣❣️ :
को कहाँ सम्म झुक्यो त्यो झुक्नेलाइ थाहा छ,कस्को मन कति सम्म दुख्यो त्यो भोग्नेलाइ थाहा हुन्छ!!❤️❤️💕💕
2026-01-30 11:11:15
5
pratima ale sharu magar 3 :
खुशीका लहरहरु नदीझैं सलसल बगिरहोस सफलताको शिखरहरु सधै आकाश छुने कोशिस भैरहोस साथी भाइबाट असिमित मायाको सौगातहरु सधै मिलिरहोस जिन्दगीका यात्राहरु कठिनाइ बिना नै कटिरहोस दुरि जतिसुकै कोष टाढा भए नि असल राम्रो मान्छेको सुन्दर भिदियो हेर्ने मौका मिलिरहोस यही कामना सहित सफलताको लाखौं लाख शुभकामना प्रदान गरे स्विकार्नुहोस है हजुर