पुरानो पार्टीको ,नेताले झन्डा प्रयोग गर्दैनन उनिहरु आफ्नो पार्टीको झन्डा बोक्छन देश प्रेमी जनताले झन्डा बोक्नु गलत हैन अरु देशको झन्डा बोकेर भयन देशको झन्डा नबोक्ने बिदेशी दलाल हुन तर सिरमा हातमा झणडा बोक्न पाइन्छ
2026-02-07 19:56:32
6
GB<√ founder 🤙 :
यी राष्ट्रिय झण्डा ओड्ने सबैलाई जेल हाल्नुपर्छ राष्ट्रको झण्डा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि कसैले पनि प्रयोग गर्न पाउँदैन।
2026-02-09 15:27:55
16
Basnet-karna :
झण्डा शिर भन्दा माथि हुनपर्छ
2026-02-07 06:37:49
5
KRISHNA SHRESTHA :
जस्ले राष्ट्रिय झण्डा ओढेर देशमाथि आगो लगाउने काम गरेका थिए ।
2026-02-06 16:26:07
6
कल्पित मगर :
बहुत राम्रो 🌹🌹🌹
2026-02-06 03:30:57
2
Ishwor Kafle :
यी कपुतले गर्दा राष्ट्रिय झण्डा देख्दा पनि कहाली लाग्छ।
2026-02-10 12:50:36
6
dhhfg :
जय नेपाल जय नेपाल 😊☺️😊
2026-02-07 06:38:48
1
prithvi khadka😍😍 :
राष्ट्रीय झन्डा जलाउने पनि पार्टीका उमेदवार भएका छन ।खै कार्वाही
2026-02-10 13:15:46
5
IB Ghimire :
अपमानित हो।
2026-02-07 13:57:59
2
yubaraj katwal :
all right 👍
2026-02-07 16:07:35
1
padambudha949 :
सहि हो । सबै भन्दा उच्च स्थान मा राख्नु पर्छ
2026-02-06 16:12:47
2
C B Krishna :
jay nepal
2026-02-10 05:52:35
3
Nabin K Thapa 🥀888 :
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
2026-02-10 01:01:40
1
bhupendra :
कार्बाही गर्नु पर्छ
2026-02-07 02:50:06
2
🙏phuyal😘263 :
सहि भन्नुभयो 😍। चोर र रास्ट्रद्रोहीले आज दुरुपयोग गरिरहेकाछन् ।
2026-02-06 18:11:17
2
भोलानाथ मरासिनी :
Good जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भनेको यही हो झण्डाको अर्थ नबुझे पछि तपाईं हाम्रो केही नलाग्ने भयो कार्बाई हुनु पर्छ देशको अपमान हो घाँटीमा बेरेर हिड्न पाईदैन