@aurahealer3: ‼️Breaking: बालेन शाहबिरुद्द निर्वाचन आयोगमा उजुरी, केपि ओलिमाथी कमेन्ट मार्फत तथ्यहिन आरोप लगाएको दाबी । निवेदनमा बालेन शाहले प्रयोग गरेका '७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने' जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ। पब्लिक डिबेटको कुरालाई लिएर के पि ओलिको post मा बालेन शाहले दिएको अभिव्यक्ति वि!रुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो। #Balenshah #balenvskpoli #GenZLeader #kpoli #balen २३ गते बच्चाहरुको ह-त्या गरेको घटना छोप्न २४ गते काग्रेस एमाले आफैले देश जलाएको हो*