how sweet performance with looking so beautiful hjr ❤❤❤❤❤👌👌👌👌👌👌
2026-01-27 23:35:32
1
user🈯️🈂️㊗️$¥🉐 :
💃💃💃💃💃💃
2026-01-28 01:43:52
1
Durga magar :
:मुटुमा चोट कहिल्यै नलागोस हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस संर्घष रहेछ मान्छेकाे जिन्दगी बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस tiktok मार्फत जोडियको यो हाम्रो नाता सदा सदा रहीरहोस
2026-01-27 21:43:01
1
Durga magar :
चरिलाइ के थाहा समुन्द्रमा गहिराइ कति हुन्छ भनेर टिकटक नहेर्ने मान्छे हरुलाई के थाहा टिकटकमा हजुरको यति सुन्दर भिडियो को मुल्य कति हुन्छ भनेर जस्ले हजुरको भिडियो हेर्नु हुन्छ उहाहरु लाइ मात्र थाहा हुन्छ त्यस्तै मैले हरपल हजुरको भिडियो हेर्ने गर्छु मलाई थाहा छ हजुर कति इमान्दारी र कति मनकारी हुनुहुन्छ भन्ने र त समय मिलाएर हजुरको भिडियो खोजी खोजी हेर्ने छु अति नै सुन्दर लाखौ मा एक लाग्छ सफलताको अनगिन्ती शुभकामना हजुरलाई 🙏🙏
2026-01-27 21:43:15
1
Durga magar :
आँखा खोल्दा बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर टिकटक खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रस्तुति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु फुलै फुलको बगैँचा मिलोस् ढुंगा खोजे देवता मिलोस शीतल खोजे छहारी मिलोस् पानी खोज्यो अमृत मिलोस् हजुरको जीवन सदा सुखमय होस् आउने दिनहरूका लागि अग्रीम शुभकामना🙏🌹🌹🙏🙏
2026-01-27 21:43:58
1
Durga magar :
:आहा साच्चिकै कहाँ बाट सुरु गरौ हजुरको सुन्दर अभिनयको जतिनै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ होला थोरै जानेको जति भएपनि छोटो कमेन्टको शब्द छोड्दै गए है हजुरलाई अझै सफलताको शुभकामना
2026-01-27 21:44:09
1
Durga magar :
तारा हेर्छु जुन बिर्सिन्छु फुल हेर्छु, बगैंचा बिर्सिन्छु। हजुरको अभिनय हेर्छु म आफैलाई बिर्सिन्छु जुन त हैन तर पनि प्रकाश दिए झैँ लाग्छ।फुल त हैन तैपनि सुगन्ध दिए झैँ लाग्छ। खै के यस्तो जादु छ हजुरमा यति सुन्दर भिडियोमा काम सबै छोडी हेरिरहुँ जस्तो लाग्छ सुन्दर भिडियोलाई सफलताको लाखौं करोडौं शुभकामना जयहाेस
2026-01-27 21:44:18
1
Durga magar :
🌹आज भोलि म❤ रामऔतार❤ सोझो अनि सिधा भएको छु हजुर को हरेक 𝗧𝗶𝗸𝗧𝗼𝗸 भिडियो देखेर फिदाभएको छु! 𝗟𝗶𝗸𝗲💘𝗖𝗼𝗺𝗺𝗲𝗻𝘁 नगरी के फर्किनु र खै त्यसैले miss you😘 भन्दै बिदाभाको छु! ल👍️😍😘😘😘😘🙏👍️
2026-01-27 21:44:25
1
Durga magar :
ऊपहार दिउ भने मआफै गरिब छु भेट्न जाउँ भने धेरै टाढा छु तर पनि हजुरलाई ऊपहार यो सानो कमेन्ट सुईकार्नु होला र आगामी दिनहरुमा पनि सफलताको शुभकामना सँगै मिठो सम्झना हजुर
2026-01-27 21:44:33
1
Durga magar :
दिनको लागी अमुल्य 🌹✤💙✤🌹उपहार त केही 🌹✤💙✤🌹छैन म संग सम्झना ❥❥🌺❥❥स्वरुप मेरो लाइक🌹✤💙✤🌹र दुई शब्द कमेन्ट 🌹✤💙✤🌹जानि नजानि लेख्दै छु 🌹✤💙✤🌹थोरै भए पनि सपोर्ट 🌹✤💙✤🌹गर्दै छु मन नदुखाउनु 🌹✤💙✤🌹होला मलाइ पनि🌹✤💙✤🌹सम्झना स्वरुप कमेन्ट 🌹✤💙✤🌹गर्नु होला हजुरको यो सुन्दर 🌹✤💙✤🌹भिडियोलाई मेरो न्यानो 🌹✤💙✤🌹माया छ फेरि पनि 🌹✤💙✤🌹हरेक पलमा मीठो सम्झना 🌹✤💙✤🌹लिएर सधैं नै आउने छु 🌹✤💙✤🌹टिकटकको दुनियामा🌹✤💙✤🌹तहल्का मचाउनुस 🌹✤💙✤🌹भाइरल हुनुहोस मेरो 🌹✤💙✤🌹तर्फ बाट यहि छ 🌹✤💙✤🌹शुभकामना🌹✤💙✤🌹❤❤❤❤❤❤❤🥰🥰🥰🥰🥰👌👌👌👌👌
@laxmi parajuli karki:🙏👌🌹मिठो सम्झना❤️सथै अटुट 🫶मायाको🫶 सैगात❤️🫶 बोकेर ढिलैइ🫶💞 भएपनि🫶💞 🫶💐हजुरको🫶 भिडियो तिर🪴 आएको छु💞 🪷फुल सरि 🪷🌺फुलोस🪷 जिन्दगी 🪷💞🌹🫶🌷करोडौं माया❤️🫶 मिलोस सबैइको🪷💞🌿 सात सपोर्ट💞🌺 मिलोस मायाको🫶❤️💞 कमी आउने🫶🪴 दिन नाहोस🫶🪴 माया🫶💞 गर्ने मान्छे🫶🪷 बाट कहीले🫶🪷 टाढा🫶🌺 हुना नपरोस्🫶💞 सोचेको आटेको🪷🫶 🫶💞सपना पूरा भएको🌺🪷 देख्न पहोस आझै🪴🫶🪷 सफलताको शुभकामना छ हजुरलाई सिस❤️❤️❤
2026-01-28 13:12:52
1
laxmi parajuli karki :
🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏👌👌🌹🌹🌹
2026-01-28 13:13:02
1
dipapoudel :
❤❤❤
2026-01-28 14:26:10
1
prem gm :
♥♥♥
2026-01-28 16:39:00
1
Jagbir Khatri :
👍👍👍
2026-01-28 17:02:56
1
Dil Thapa Thapa :
❤❤❤❤❤❤
2026-01-28 21:31:09
1
Durga magar :
दिनको लागी अमुल्य 🌹✤💙✤🌹उपहार त केही 🌹✤💙✤🌹छैन म संग सम्झना ❥❥🌺❥❥स्वरुप मेरो लाइक🌹✤💙✤🌹र दुई शब्द कमेन्ट 🌹✤💙✤🌹जानि नजानि लेख्दै छु 🌹✤💙✤🌹थोरै भए पनि सपोर्ट 🌹✤💙✤🌹गर्दै छु मन नदुखाउनु 🌹✤💙✤🌹होला मलाइ पनि🌹✤💙✤🌹सम्झना स्वरुप कमेन्ट 🌹✤💙✤🌹गर्नु होला हजुरको यो सुन्दर 🌹✤💙✤🌹भिडियोलाई मेरो न्यानो 🌹✤💙✤🌹माया छ फेरि पनि 🌹✤💙✤🌹हरेक पलमा मीठो सम्झना 🌹✤💙✤🌹लिएर सधैं नै आउने छु 🌹✤💙✤🌹टिकटकको दुनियामा🌹✤💙✤🌹तहल्का मचाउनुस 🌹✤💙✤🌹भाइरल हुनुहोस मेरो 🌹✤💙✤🌹तर्फ बाट यहि छ 🌹✤💙✤🌹शुभकामना🌹✤💙✤🌹❤❤❤❤❤❤❤🥰🥰🥰🥰🥰👌👌👌👌👌
फुल काहाँ फुल्छ बास्ना त यहा आइपुग्दो रहेछ छ जुन छ आकाशमा प्रकाश त धर्तीमा पर्दोरहेछ पानी पर्छ कहा कहा बाढी त खोलामा आउदोरहेछ मेरो असल मित्र ले भीडीयो पोस्ट गर्नु हुन्छ सबैको दिललाई नै हलचल बनाइ दिनु हुन्छ दुरि जतिसुकै टाढा भए पनि माया को यति सुन्दर भीडीयो मेरो मोबाईलमा आइपुग्दो रहेछ!!❤❤❤❤♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-01-27 21:40:41
1
Durga magar :
🌸🌸
यो भिडियो साँच्चै नै मन छोने खालको छ । सुरुदेखि अन्त्यसम्म हेर्दा एकछिन पनि आँखा हटाउन मन लागेन । हरेक दृश्य, हरेक भाव, अनि प्रस्तुत गर्ने शैली अत्यन्तै उत्कृष्ट छ । भिडियो बनाउने मेहनत, सोच र सृजनात्मकता स्पष्ट देखिन्छ । आजको व्यस्त जीवनमा यस्ता भिडियोहरूले मनलाई शान्ति दिन्छन् र सकारात्मक ऊर्जा भरिदिन्छन् ।
यस्तो राम्रो सामग्री प्रस्तुत गर्नुभएकोमा तपाईंलाई धेरै–धेरै धन्यवाद । निरन्तर यस्तै प्रेरणादायी, मनोरञ्जनात्मक र अर्थपूर्ण भिडियोहरू ल्याइरहनु होला भन्ने शुभकामना छ । तपाईंको मेहनतको कदर अवश्य हुन्छ र भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्नुहोस् भन्ने कामना गर्दछु । 🙏✨
🌸🌸🌸🌹🌹🌹
घरको तुरी जति नै टाढा भएपनि मनको तुरी कहिले पनि टाढा हुँदैन है हजुर छोटो जीवनमा लामो सम्झना र मिठो माया छु। है तर समय र परिस्थितिले गर्दा हजुरको भिडियो तिर आउनलाई धेरै ढिलो भयो तर मन नदुखाउनु होला है मेरो प्यारो साथी 💝💝💝✍🏾✍🏾🌺🌺🌺💐💐🙏🏾
2026-01-27 21:41:07
1
Durga magar :
♥️जिन्दगी बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस खुसी को जिबन खुसीले भरीयोस सुभ कामनाछ हजुर लाइ
2026-01-27 21:41:15
1
Durga magar :
🙏आउँन लाई ढिलो भएछु💐 मन नदूखाउनु होला ढिलै भए पनि अञ्जुली भरिको मिठो सम्झना बोकि हजुरको 🌹💐अमूल्य समय दिएर बनाउनु भएको सुन्दर videoमा 🌼आई पुगेको छु हजरको सुन्दर जिबन सधै फुल जस्तै फुली रहोस् संसारकै माया मिलोस 🍀☘️🌿भगवान को आशिष मिल्दै जाओस करोडौ जनताको मन मुटुमा बस्न सफल रहोस् 🌻भन्दै दुई शब्द कमेन्ट छोडे को छु 🌹सफलताकोअनगिन्ति शुभकामना 💖💖
लेख्नलाई कलम होईन शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ साच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रतुति ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्नेहरु जलि रहन्छन् कुरा काट्नेहरु काटि रहन्छ ढल्नेहरु ढलि रहन्छन् भन्दै सबैले आहा गर्ने जीवन बन्दै जाओस शक्ति मिलोस् शुभ-कामना💐💐
2026-01-27 21:41:41
1
Durga magar :
:अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालोओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जस्तो लाग्छ हजुर धेरै शुभकामना 💗🙏🙏❤️
2026-01-27 21:42:13
1
Durga magar :
लेख्नलाई कलम होईन शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ साच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रतुति ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्नेहरु जलि रहन्छन् कुरा काट्नेहरु काटि रहन्छ ढल्नेहरु ढलि रहन्छन् भन्दै सबैले आहा गर्ने जीवन बन्दै जाओस शक्ति मिलोस् शुभ-कामना❤️
2026-01-27 21:42:30
1
Durga magar :
:यो जुनि मात्रै नभएर सातै जुनि साथी भएर बाच्न मन छ हाम्रो दुरि जतिसुकै टाढा भए नि असल साथीको नाताले लाइक कमेन्ट गर्ने गरौं। अरु त के नै दिन सकिन्छ र एउटा लाइक र कमेन्ट त हो नि। यस्तै राम्रा राम्रा भिडियो सधै हेर्न पाइयोस् हजुर त मलाई सधैँ साथ सपोर्ट गर्ने मान्छे धेरै खुसी लाग्छ। हजुर जस्तो साथी पाएकोमा धन्यवाद छ टिकटकलाई
2026-01-27 21:42:37
1
तिर्थ Raaz🇳🇵🇲🇾 :
❤❤❤
2026-02-02 03:53:20
1
To see more videos from user @msb6550, please go to the Tikwm
homepage.