@kusumbindas888: किसुनजी र ऋषि धमलाबीच त्यो दिन (२०५५, असोज) मा मजाकमै एउटा सहमति भो, किसुनजीले भन्नु भो, 'म एकपटक प्रधानमन्त्री हुन्छु र सन्यास लिन्छु, अनि मेरो उत्तराधिकारी ऋषि बाबु हुने, तिमि धादिंगको बाबु, मधेशबाट चुनाब लड्ने, म पनि अब पर्सा जाने सोची राख्या छु !' नभन्दै, २०५६ को चुनावमा किसुनजी पर्सावाट उठेर जित्नु भो ! प्रम पनि बन्नु भो, अनि राजनीतिबाट सन्यास लिनु भो ! ऋषि बाबु भने बल्ल रौतहट ४ बाट चुनाव लड्दै हुनुहुन्छ ! ऋषि राजनीतिमा आउनुपर्छ भन्ने किसुनजीको पनि राय थियो, जुन आज हकिकतमा तब्दिल भएको छ ! मोबाइल फोनमा भोट हाली ऋषि बाबुलाइ जिताउ है ! #kusumbindas #rautahat #rishidhamala #creatorsearchinsights
kusum bindas
Region: NP
Monday 26 January 2026 18:52:45 GMT
Music
Download
Comments
Bharat Goutam :
🙏🙏🙏
2026-01-27 01:06:31
1
Ananta :
😁😁😁
2026-01-27 04:55:08
1
Giri king :
gitko suvakamana sir🥰🥰🙏🙏♥️♥️
2026-01-27 10:40:50
1
Sharmila Rana :
😂😂😂😂
2026-01-30 10:18:43
0
To see more videos from user @kusumbindas888, please go to the Tikwm
homepage.