@chotkari: प्रधानमन्त्री सुशीला कार्कीले विकास निर्माण गर्दा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर नपर्नुपर्नेमा जोड दिइन्।उनले काठमाडौँ–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा सम्बोधन गरिन्।प्रधानमन्त्रीले स्थानीयवासीका सरोकारलाई गम्भीरतापूर्वक लिएर समाधान खोज्न निर्देशन दिइन्।आवश्यक परे सडकको रेखाङ्कन र जिरोविन्दु परिवर्तन गर्न पनि तयार हुनुपर्ने बताइन्।विकास गर्दा खुला र खाली स्थानको पर्याप्त व्यवस्था गर्नुपर्ने सुझाव दिइयो।खुला ठाउँ विपद्, मेला, पर्व र सार्वजनिक जमघटका लागि आवश्यक हुने उनले उल्लेख गरिन्।आयोजनाको हालसम्मको भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको जानकारी दिइयो।कुल ७०.९७७ किमी लम्बाइको द्रुतमार्गमा ८७ भन्दा बढी पुल निर्माण हुनेछन्।आयोजना विसं २०८३ चैत मसान्तभित्र रु दुई खर्ब १३ अर्ब लागतमा सम्पन्न गर्ने लक्ष्य छ।द्रुतमार्गले काठमाडौँ र तराईबीच दूरी, समय र लागत घटाई आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। . . . #chotkari #chotkarinepali #breakingnews #newsupdates #PM #sushilakarki

chotkari - नेपाली
chotkari - नेपाली
Open In TikTok:
Region: NP
Tuesday 27 January 2026 06:22:58 GMT
5791
142
2
0

Music

Download

Comments

ram.tamakhu
Ram Tamakhu :
🥰🥰🥰
2026-01-27 06:57:19
0
lalitagajmer
Li_Ly✍️🌸✊ :
🥰🥰🥰
2026-01-27 07:43:33
0
To see more videos from user @chotkari, please go to the Tikwm homepage.

Other Videos


About