@funnyclip0008: 🤣😅😆😁#foryoupage #comedypodcast #funnyvideos #goviral #funny

LaughCannon 💥
LaughCannon 💥
Open In TikTok:
Region: NP
Tuesday 27 January 2026 13:07:36 GMT
989145
52723
389
3893

Music

Download

Comments

officialshivapariyar
Shiva Pariyar Official :
आदरणीय टिकटक प्रयोग कर्ता मित्रहरु ! यस पोडकास्टमा सन्दिप क्षेत्री भाईले अत्यन्त कपोलकल्पित कुरा गर्नु भएको छ ! सन्दिप क्षेत्री भाईको एउटा स्वभाव अरुलाई डोमिनेट गरेर आफू ठूलो बन्ने स्वभाव छ ! आफ्नो व्यक्तिगत स्वभाव यसरि पोड्कास्टमा आएर कसैका नाममा कपोल कल्पित कुरा गर्दै सार्वजनिक नगर्न फेरि पनि म सन्दिप क्षेत्री भाईलाई हार्दिक अनुरोध गर्दछु !बाँकी रह्यो बुटवलको कन्सर्टको यो कुरा - सन्दिप क्षेत्री एन सेल मेलामा जम्मा एक पटक हामीसंग यात्रामा रहेका थिए ! उनले दर्शकमहानुभावहरुलाई कति हसाएँ या हसाएनन यो त मलाई त्यत्ति याद छैन ! जहाँसम्म स्टेजको कुरा छ यो एन सेल मेलामा हामी एउटै मन्चमा प्रतुति दिने सन्दर्भमा बुटवलमा भएको घटना भनि व्यख्या गरिएको छ ! 1) पहिलो कुरा कुनै पनि स्टेजमा बेहोशी पछि होसमा आउँदा सुन्ने हो भनेर मैले आज सम्म कुनै पनि स्टेजमा बोल्ने गरेको छैन स्पष्ट पार्दछु ! 2) सन्दिप क्षेत्रीलाई मैले मायाले दाई सम्बोधन गरेको हुँ उनि उमेर र अनुभवले मेरो भाई नै रहेकोकुरा स्पष्ट पार्दछु ! 3) तेस्रो उनले व्यख्या गरेको बुटवल मन्चमा मैले क्यादामि भो वन्स मोरका साथ दुई पटक प्रस्तुत गरेको थिएँ ! 4) क्या दामी भो मेरो करियरकै सुपरहिट नम्बर हो आज सम्म यो गीत रिलिज गरेको १६ बर्ष भयो र यो गी नसुन्ने भनेर कुनै पनि दर्शक श्रोताहरुले मन्चमा भनेको मैले सुनेको छैन ! 5) यसरि पोडकास्टमा आएर कपोल कल्पित कुरा गरेर अरुको मान मर्दन नगर्न म कमेडियन सन्दिप क्षेत्री भाईलाई एक पटक अनुरोध गर्दछु ! र समस्त सामाजिक संजाल प्रयोगकर्ता मित्रहरुलाई यहि अनुरोध गर्दछु कि यस्ता नकारात्मक सोच ग्रस्त कुराहरुमा कुनै सत्यता थिएन छैन ! यस्ता कुराहरुको पछि नलाग्न हार्दिक अनुरोध गर्दछु !
2026-02-05 01:42:11
232
christian.gopal
Gopal Rai :
Shiva pariyar silently watching this vidio😁
2026-01-27 21:32:45
127
pr108786
प्रेम रावल :
हाँस्छ सोचेको होला यत्रोनि हाँस्दिन😉
2026-01-28 15:30:54
134
mr.gurung0214
ヘマンタ :
Last ma😂😂😂😂
2026-01-27 16:17:44
60
magaar026
Sanaa🫀🫀 :
2026-01-28 13:43:15
13
yubrajkarki_10
yubraj karki :
Vai hoina dai ho jasalai ni vai vandini yr
2026-02-08 04:52:22
7
ramax.91
RAW MAX 🎙️ :
Aafu vanda 4/5 barsa jetho umer ko legend singer lai vai re 🙂‍↔️
2026-01-28 13:12:30
11
nonotagain344
No,Not,Again⭐️⭐️⭐️⭐️⭐️🇳🇵 :
esko bhai re shiva pariyar sir
2026-02-03 06:58:18
5
jojo.theba
Jojo Theba🇳🇵🇬🇷 :
hoina hola ki ho?🤔🤔🤔
2026-01-27 19:28:31
23
sureshdarlami7
Suresh Darlami986 :
तर शिव परियारको गित नसुन्ने भन्ने मान्छे चाहि छैनन होला।
2026-02-09 13:15:18
14
sameerghising25
父FL父 ghising :
2026-01-30 14:32:55
2
annuadhikari4
@Annu.Offical🧿 :
🤣🤣🤣 tesma na ni thy
2026-02-16 17:07:47
1
twarrtwar
ra_M :
shiva pariyar, Tero Bhai????
2026-02-07 20:13:19
2
prembiswokarma763
prembiswokarma763 :
को को लाई मलाई जस्तै कमेन्ट नहेरी नहुने रोग लागेको छ😂 यता हाजिर हुनुस् है त। 🤣🤣 हाजिर मात्र हुनु है profile चै view नगर्नु होला कृपया🤣🤣🤣🤣
2026-02-01 12:09:20
6
ashish6l
ᴀꜱʜɪꜱʜ💂‍♂️ :
Vai re Jo lai pni
2026-01-28 15:40:53
7
nareshofficial18
Naresh Gr :
hasauxa bro le😆
2026-01-27 17:44:42
13
uddavkumal
UDDAV KUMAL :
यो गित जसले पनि सुन्न चाहन्छ्न । हसाउन यस्तो भनेको होलाउ म त यत्रो नि हास्दिन 😳😳
2026-02-27 21:35:31
3
darnalnirjal
Darnal Nirjal :
wow
2026-02-12 18:47:18
1
engoll7
Mr:NARAYAN_official🇳🇵🇸🇦 :
दाई एस्ता मान्छे को कुरा cament हेर्नु सुन्नु हामी नै हाम्रै कम्जोडी हो है दाजी 🙏
2026-02-08 00:11:51
3
rc_deep04
𝐀𝐥𝐭𝐞𝐫 𝐒𝐚𝐫𝐤𝐚𝐫𝟎𝟒 :
भाई रे 🤣
2026-01-28 14:32:36
2
user7080781774128
king👑 :
garo chha malai 😂😂😂
2026-01-29 11:48:37
1
baucha_9
Aasutosh🕉️💚 :
😂😂😂😂Toit
2026-01-28 00:14:49
1
rekankc
𝓡𝓮𝓴𝓪𝓷 :
2026-01-28 15:22:59
1
sameer4reall
S A M E E R :
2026-04-03 10:39:55
0
vinodrai796
boy@rai :
hahaha 😆 😂 😆 😂 😆 😂 😆 😂 😆 😂 😆 😂
2026-01-30 06:41:17
0
To see more videos from user @funnyclip0008, please go to the Tikwm homepage.

Other Videos


About