@routineofnarayanpur0: दाङमा युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ दाङ । दाङमा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ९ अस्पारा ३२ वर्षका बिजय पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपहानगरपालिका वडा नम्बर १७ नयाँ बस्तीका २८ वर्षिय प्रदिप वलीलाई पक्राउ गरेको हो । पौडेल गत पुस १५ गते राती ८ बजेतिर तुलसीपुर–१७ स्थित हापुरखोलामा घाइते अवस्थामा भेटिनुभएको थियो । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको र १६ गते बिहान उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनापछि वलीलाई खोजतलास गर्दै जाँदा सोमबार (हिजो) तुलसीपुर– १६ रावतगाँउ स्थित आफन्तको घरमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । हत्या आरोपी वलीलाई ज्यान सम्बन्धी कसूर मुद्दा शिर्षकमा दाङ जिल्ला अदालत घोराहीबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । #dang #Tulsipur #foryou

Routine of Narayanpur band🇳🇵
Routine of Narayanpur band🇳🇵
Open In TikTok:
Region: NP
Wednesday 28 January 2026 03:53:20 GMT
30258
344
5
20

Music

Download

Comments

parkash.chaudhary16
Parkash Chaudhary🇳🇵♥️🇦🇪 :
good sai ho👍👍👍👍
2026-01-28 05:10:29
2
redsecret2
Secret issues :
फॅासी दे हत्यारो लाई
2026-01-28 10:17:57
1
prem.basnet711
Prem Basnet :
😁😁😁
2026-01-30 15:07:27
1
krish..kc
꧁༒🙏नमस्ते ढोगदिया༒꧂ :
😭😭😭
2026-01-31 17:25:09
0
narayapuracakeshop
narayapuracakeshop :
❤❤❤
2026-01-28 04:13:27
0
To see more videos from user @routineofnarayanpur0, please go to the Tikwm homepage.

Other Videos


About